परम्परागत संस्कृति संरक्षण केन्द्र

  • Home
  • Nepal
  • Rasuwa
  • परम्परागत संस्कृति संरक्षण केन्द्र

परम्परागत संस्कृति संरक्षण केन्द्र Traditional arts, customs, and cultural heritage in our community are at risk of disappearing.

To preserve our identity and history, the “Traditional Culture Preservation Center” has been established to conserve, document, and promote...

यस संस्थाद्वारा प्रकाशन हुन लागेको छत्रनाँचको नालीबेली पुस्तक प्रकाशनार्थ Arjun Devkota  बाट रू ५०००/- पाँच हजार प्राप्त...
02/07/2026

यस संस्थाद्वारा प्रकाशन हुन लागेको छत्रनाँचको नालीबेली पुस्तक प्रकाशनार्थ Arjun Devkota बाट रू ५०००/- पाँच हजार प्राप्त भएको छ । सहयोगका लागि धन्यवाद ।
आगामी दिनमा अझै सहयोग गर्ने प्रेरणा जागोस् । सफलताको शुभकामना ।

सहर्ष जानकारीको लागि २०८३ जेठ २ गतेसम्मको
16/05/2026

सहर्ष जानकारीको लागि
२०८३ जेठ २ गतेसम्मको

२५ औं जन्मोत्सवको अवसरमा संस्थागत विकासका लागि यस संस्थाका शुभेच्छुक प्रतिक्षा देवकोटा र प्रज्वल देवकोटाले रू. ५००/- ५००...
16/05/2026

२५ औं जन्मोत्सवको अवसरमा संस्थागत विकासका लागि यस संस्थाका शुभेच्छुक प्रतिक्षा देवकोटा र प्रज्वल देवकोटाले रू. ५००/- ५००/- दिनुभएकोमा हार्दिक धन्यवाद दिँदै निजहरूको सु-स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

“विगतदेखि वर्तमानसम्मका सबै काम र बजेट : सबैका लागि खुला र दीर्घकालीन अभिलेख।”“All activities and budgets, from past to ...
14/05/2026

“विगतदेखि वर्तमानसम्मका सबै काम र बजेट : सबैका लागि खुला र दीर्घकालीन अभिलेख।”
“All activities and budgets, from past to present: transparent, publicly accessible, and long-term records.”
******* २०८३ बैशाख मसान्त********

Address

Rasuwa
44600

Website

Alerts

Be the first to know and let us send you an email when परम्परागत संस्कृति संरक्षण केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share