याङ्ला रिमठिम

याङ्ला रिमठिम हाम्रा कला, संस्कृति र परम्परा
हाम्रो पहिचान र गौरव हुन्।
संरक्षण नै हाम्रो प्रबर्तन हो।

09/10/2026

👉फरक गाउँ ठाउँ
👉फरक संस्कृति , कल्चर
"नुवाकोट ककनी
तामाङ लामा "




👉"हाम्रो निर यो फललाईलाङ्गे भनिन्छ।तपईंहरूको निर के भनिन्छ?"👇कमेन्ट गर्नुस् है
08/10/2026

👉"हाम्रो निर यो फललाई
लाङ्गे भनिन्छ।
तपईंहरूको निर
के भनिन्छ?"👇
कमेन्ट गर्नुस् है

08/10/2026

👉"रसुवा
वारवार ह्याई"💕




👉तामाङ संस्कृति र पहिचानको प्रतीक: "सागुन पोङ" (Sangun Pong) तामाङ समाजमा विवाह, छेवर, पूजाआजा तथा अन्य जुनसुकै शुभ र मा...
07/10/2026

👉तामाङ संस्कृति र पहिचानको प्रतीक: "सागुन पोङ" (Sangun Pong)
तामाङ समाजमा विवाह, छेवर, पूजाआजा तथा अन्य जुनसुकै शुभ र माङ्गलिक कार्यहरूमा 'सागुन पोङ' को प्रयोग एउटा अत्यन्तै महत्त्वपूर्ण र पवित्र परम्परा हो।
काठ र पित्तल/तामाको आकर्षक कलात्मक बुट्टाले सजाइएको यो परम्परागत पात्रमा सगुन (रक्सी वा जाँड) भरेर लैजाने र आफन्त तथा अतिथिहरूलाई मान-सम्मानका साथ अर्पण गर्ने गरिन्छ। पोङमा राखिएको सगुनले शुभकार्यको सुरुवात, आपसी सद्भाव, आदर र सम्बन्धको निरन्तरतालाई जनाउँछ।
हाम्रो मौलिक संस्कृति, परम्परा र सांस्कृतिक धरोहरको संरक्षण गरौँ!


04/10/2026

"नानासे पाङप्ला मिलेको जस्तो पनि गर्छ फेरि😀"
"ख्येपा,खुयु भएको जस्तो पनि गर्छ फेरि😀,"



28/09/2026

"आमा—माया, त्याग र समर्पणको अर्को नाम। ❤️🙏"
💞
💞
💞
💞

26/09/2026

"दीपको ज्योति केवल उज्यालो होइन, यो श्रद्धा, सम्झना र आशाको प्रतीक हो।
दिवंगत आत्माको शान्तिको कामना गर्दै प्रज्वलित गरिएको यो दीपले उहाँहरुको सम्झनालाई सधैँ उज्यालो बनाइरहोस्।"



#मार्मि #मोलम

Address

Rasuwa

Website

Alerts

Be the first to know and let us send you an email when याङ्ला रिमठिम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share