14/05/2026
6 th Rara Trail Run.2026 ..
छैटौ रारा ट्रायल रन २०२६ औ सस्करण मा १८ बर्ष मुनि
का रनर मध्य छायानाथ रारा नगर पालिका वडा न ९ मुर्मा का भाइ बहिनि हरुले निम्न स्थान हासिल गरेका छन।
" पुरुष तर्फ "
१) देबिराज रोकाया। १३ बर्ष मुर्मा ( प्रथम )
"महिला तर्फ "
१) मनिशा रावल । प्रथम ।
२) पुस्पा रोकाया । दिर्तिय ।
उक्त रनर भाइ बहिनि हरुलाइ बधाई को कामना दिदै .
रारा इको रिसोर्ट प्रा लि ले । हौसला का साथ केहि रकम प्रधान गरेका छ्न ।
१) ५०० प्रथम (पुरुष )
२)५०० प्रथम (महिला)
३)५०० दिर्तिय (महिला)
सम्पुर्ण लाइ हार्दिक बधाइ था शुभकामना ।