01/05/2026
The program titled “Statistical Analysis of Province Assembly Events (PAE): A Dataset Approach" organized by Pokhara Research Centre was successfully conducted in a dignified manner featuring insightful discussions and interactive engagement with postgraduate students of MBS and MA Economics from Tribhuvan University’s Prithvi Narayan Campus; participants highly appreciated the Centre’s in-depth and meticulous research and offered constructive suggestions reflecting strong confidence that such evidence based initiatives contribute meaningfully to informed public discourse and the achievement of the program’s objectives.
पोखरा रिसर्च सेन्टरद्वारा आयोजना गरिएको "गण्डकी प्रदेश सभाको कार्यविधिगत विषयको तथ्यांक विश्लेषण" सम्बन्धी कार्यक्रम सुव्यवस्थित रूपमा सम्पन्न भएको छ। यस कार्यक्रममा त्रिभुवन विश्विद्यालय अन्तर्गत रहेको पृथ्वीनारायण क्याम्पसमा एम.बि.एस, एम.ए. अर्थशास्त्रमा स्नाकोत्तर अध्ययन गर्दै गरेका विद्यार्थीहरुसंग गण्डकी प्रदेश सभाका कार्यविधिगत तथ्याङ्कका विषयमा निकै महत्वपूर्ण छलफल तथा अन्तरक्रिया भयो। त्यसैगरी कार्यक्रममा सहभागीहरुले पोखरा रिसर्च सेन्टरले गरेको गहन र सूक्ष्म दृष्टिगत अध्ययनलाई लिएर अत्यन्तै प्रसंशनीय सुझावसमेत व्यक्त गर्दै कार्यक्रमको सार्थक उद्देश्य प्राप्त गर्न मद्दत पुगेको विश्वास गरेका छौं।