01/05/2026
"सबै श्रम जसले मानवतालाई उच्च बनाउँछ, त्यसको आफ्नै गरिमा र महत्त्व हुन्छ।" – मार्टिन लुथर किङ्ग जुनियर
श्रमको सम्मान गरौँ, राष्ट्रको गौरव बढाऔँ। सम्पूर्ण श्रमजीवीहरूमा मजदुर दिवसको शुभकामना!
विश्व निर्माण गर्ने ती हातहरूलाई सलाम, जसको पसिनाले सभ्यताको जग अडिएको छ।
जबसम्म पसिनाको मूल्य तोकिँदैन, तबसम्म समृद्धिको सपना अधुरै रहन्छ।
NTSC - AFU Rampur,Chitwan