रामेछाप भीमेश्वर समाज - RbS

रामेछाप भीमेश्वर समाज - RbS Ramechhap bhimeshwor Yuba Samaj is a completely non-profit, non-governmental organization run by locals of Ramechhap, Nepal.

27/03/2026

रामेछापको थानापति महादेव मन्दिर 🙏
Video by: E-Ramechhap.com

23/03/2026

मेहेनेत र सीपले सक्षम रामेछाप का युवा

18/03/2026

खोटाङमा भएको हेलिकप्टर दुर्घटना

02/03/2026

रामेछापको रामेछाप नगरपालिका - २ देउरालीको स्वामिडाडामा चुनावको मतपेटिका सहितको सामाग्री बोकेको गाडि दुर्घटना,१ जनाको घटनास्थलमै मृत्यु । केही घाइते,घाइतेहरुको अवस्था गम्भीर । थप बिबरण आउन बाकि .
Video by E-Ramechhap.com

यही फागुण १६ गते शनिबार का दिन रामेछाप भीमेश्वर समाजका नियमित बैंठक बस्ने भएका छन्।एकता, सहभागिता र सफल बैठकका लागि सबैल...
27/02/2026

यही फागुण १६ गते शनिबार का दिन रामेछाप भीमेश्वर समाजका नियमित बैंठक बस्ने भएका छन्।एकता, सहभागिता र सफल बैठकका लागि सबैलाई अनुरोध।

11/02/2026

साँघुटार सेलेघाट सडक अन्तर्गत रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको रामेछाप बिच बजारको सडक कालोपत्रेको अब भने अघि बढ्ने भएको छ । अहिले सडक मापदण्ड भित्र परेका घर टहरा भत्काउने,पर्खाल लगाउने,सेनाको ब्यारेक नजिकै रहेको ठुला रुखहरु काट्ने लगायका कामहरु द्रुत गतिमा अघि बढेको हो । अबको ३ महिनामा कालोपत्रेको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीको दावी छ । सोही अनुसार अहिले काम जारी छ ।
Videos: By E-Ramechhap.com

10/02/2026

Heart breaking Sad news

तत्काल उद्धारका लागि सहयोगमा जुटौँ!
काठमाडौँबाट मन्थलीतर्फ हुदै फोलथलि ओखल्ढुङ्गा आउँदै गरेको यात्रुवाहक बस आज २७ गते बिहान मन्थली नगरपालिका वडा नम्बर–६ मसानेमा तामाकोशी नदीमा खसेको छ। जो जहाँ छौँ, तत्काल उद्धार, समन्वय र मानवीय सहयोगमा जुट्न हार्दिक अनुरोध।

रामेछाप भीमेश्वर समाजद्धारा आयोजना गरिएको बनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
24/01/2026

रामेछाप भीमेश्वर समाजद्धारा आयोजना गरिएको बनभोज कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

Address

Ramechhap-9 Lyang Lyang
Ramechhap
45400

Website

Alerts

Be the first to know and let us send you an email when रामेछाप भीमेश्वर समाज - RbS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share