वागेश्वोरि सानाकिसान कृषि सहकारी संस्था लि.

  • Home
  • Nepal
  • Ramechhap
  • वागेश्वोरि सानाकिसान कृषि सहकारी संस्था लि.

वागेश्वोरि सानाकिसान कृषि सहकारी संस्था लि. SBSACL

बागेश्वरी सहकारीको Education Coordinator Arjun Shrestha ज्यु लाई आज पर्न गएको शुभ जन्म दिनको सुखद उपलक्ष्यमा सुख, शान्ति...
03/05/2026

बागेश्वरी सहकारीको Education Coordinator Arjun Shrestha ज्यु लाई आज पर्न गएको शुभ जन्म दिनको सुखद उपलक्ष्यमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, उन्नति, प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ ।

वागेश्वोरि सहकारि परिवार

सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य, दीर्घायुको कामना सहित मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक शुभकामना ।        ...
17/04/2026

सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य, दीर्घायुको कामना सहित मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को हार्दिक शुभकामना ।

नव वर्ष २०८३ सालको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ ऊर्जा, उत्साह ...
13/04/2026

नव वर्ष २०८३ सालको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ ऊर्जा, उत्साह र उमङ्गको कामना गर्दछौं ।
यस नयाँ वर्षले यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि एवम् निरन्तर प्रगति ल्याओस् भन्ने कामनाका साथ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।

६९औँ राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना !!!
03/04/2026

६९औँ राष्ट्रिय सहकारी दिवसको हार्दिक शुभकामना !!!

15/02/2026

महाशिवरात्रिको अवसरमा सम्पुर्ण शेयर सदस्य महानुभावहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

बागेश्वरि परिवार !!!

वागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लिमिटेडद्वारा खाँडादेवी गाउँपालिका - १, राकाथुमस्थित संस्थाको आफ्नै भवनबाट रासायन...
13/02/2026

वागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लिमिटेडद्वारा खाँडादेवी गाउँपालिका - १, राकाथुमस्थित संस्थाको आफ्नै भवनबाट रासायनिक मल वितरण गरिने हुँदा आवश्यक कृषकहरुलाई नागरिकता र पुर्जाको फोटोकपीसहित उपस्थित भईदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

वितरण हुने :
मिति : २०८२ फागुन २ गते शनिबार
समय : दिउसो १ बजे

सम्पर्क नम्बर :
खड्ग बहादुर श्रेष्ठ 9851099487
मिन बहादुर श्रेष्ठ 9849518253
प्रेम श्रेष्ठ 9803076597
गोविन्द श्रेष्ठ 9807868580

नोट : कृषि सामाग्री केन्द्र सिन्धुलीबाट डीएपी मल खरिद नगरेमा युरीया मल नपाउँने जानकारी आएकोले आदरणिय कृषक महानुभावहरुमा डिएपी मल र कृषि चुना पनि अनिवार्य थोरै थोरै भएपनि खरिद गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ । साथै यो पटक कृषकहरुलाई रासायनिक मल कार्ड पनि वितरण गरिने हुँदा सबैले १/१ प्रति फोटो सहित उपस्थित भैदिनुहोला ।

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।। माता सरस्वतीले सबैलाई ज्ञान र सिपको अनन्त ...
23/01/2026

सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।

माता सरस्वतीले सबैलाई ज्ञान र सिपको अनन्त ज्योति प्रदान गरुन् ।
सरस्वती पूजा तथा वसन्त पञ्चमीको हार्दिक शुभकामना ।

पृथ्वी जयन्तिको शुभकामना !!!
11/01/2026

पृथ्वी जयन्तिको शुभकामना !!!

वागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लिमिटेडद्वारा खाँडादेवी गाउँपालिका - १, राकाथुमस्थित संस्थाको आफ्नै भवनबाट युरिया...
06/01/2026

वागेश्वरी सानाकिसान कृषि सहकारी संस्था लिमिटेडद्वारा खाँडादेवी गाउँपालिका - १, राकाथुमस्थित संस्थाको आफ्नै भवनबाट युरिया मल, डिएपी मल र कृषि चुना वितरण गरिने हुँदा आवश्यक कृषकहरुलाई नागरिकता र पुर्जाको फोटोकपीसहित उपस्थित भईदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

वितरण हुने :
मिति : २०८२ पौष २२ गते मंगलबार
समय : बेलुका ७ बजे

सम्पर्क नम्बर :
खड्ग बहादुर श्रेष्ठ 9851099487
मिन बहादुर श्रेष्ठ 9849518253
प्रेम श्रेष्ठ 9803076597
गोविन्द श्रेष्ठ 9807868580

नोट : कृषि सामाग्री केन्द्र सिन्धुलीबाट डीएपी मल खरिद नगरेमा युरीया मल नपाउँने जानकारी आएकोले आदरणिय कृषक महानुभावहरुमा डिएपी मल र कृषि चुना पनि अनिवार्य थोरै थोरै भएपनि खरिद गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

समाचार संप्रेषणको लागि हार्दिक धन्यवाद  !!!
05/01/2026

समाचार संप्रेषणको लागि हार्दिक धन्यवाद !!!

Address

Rakathum-9
Ramechhap

Website

Alerts

Be the first to know and let us send you an email when वागेश्वोरि सानाकिसान कृषि सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to वागेश्वोरि सानाकिसान कृषि सहकारी संस्था लि.:

Share