Koshi Victim's Society

Koshi Victim's Society Empower communities to drive their own development by using local resources and promoting community.

"होलीको यस पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको रङ्ग छाओस्। कोशी पीडित समाज (KVS), सप्त...
02/03/2026

"होलीको यस पावन अवसरमा तपाईं र तपाईंको सम्पूर्ण परिवारमा सुख, शान्ति र समृद्धिको रङ्ग छाओस्। कोशी पीडित समाज (KVS), सप्तरीको तर्फबाट हार्दिक शुभकामना!"

06/10/2025

तरकारी खेतीको तयारी गर्दा बीउमा किरा लाग्ने, रोग सर्ने वा अंकुरण कमजोर हुने जोखिम हुन्छ। बीउलाई उपचार गरेर सुरक्षित तरिकाले व्याडमा प्रयोग गर्नुहोस्। UN-FAO, KVS

05/10/2025
02/10/2025

मौसम पूर्वानुमान बुलेटिन अनुसार असोज १७-१९ सम्म मनसुन सक्रिय रहनेहुदा कृषिवाली जोगाउन विशेष सावधानी अपनाउनुहोस। UN-FAO, KVS

18/09/2025

अत्याधिक वर्षाका कारण कृषि उत्पादनमा क्षति हुनसक्छ, त्यसैले संचार माध्यम मार्फत नियमित रुपमा मौसमको जानकारी लिऔं, समयमै सचेत बनौं ।
UN-FAO, KVS

18/09/2025

Agro Advisory Massage Through Television, be save and safe our agriculture and crops.

18/09/2025

Agro-Advisory Television Massage, product under Anticipatory Action in partnership with UNFAO. 2025

18/09/2025

वर्षा याममा सम्भावित विपद्, खाद्य सुरक्षा, कृषि र पशुपालनमा पर्न सक्ने असर बारे सतर्क रहौं। बिउ तथा पशुपालनका सामग्री, औषधि, दाल, चामल लगायतका सुख्खा खानेकुरा सुरक्षित तरिकाले भण्डारण गरौं।
UN-FAO, KVS

Address

Rajbiraj

Alerts

Be the first to know and let us send you an email when Koshi Victim's Society posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Koshi Victim's Society:

Share