BuddhaChowk Youth Club

BuddhaChowk Youth Club बुद्धचोक युवा क्लब, पोखर-१०

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 🎉बुद्धचोक युवा क्लब परिवार
14/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 🎉

बुद्धचोक युवा क्लब परिवार

मिति २०८२|१२|२१ सल्लाहकार ज्यूहरू सहित बैठक | बुद्धचोक युवा क्लब पारिवार
04/04/2026

मिति २०८२|१२|२१ सल्लाहकार ज्यूहरू सहित बैठक |

बुद्धचोक युवा क्लब पारिवार

तैयारी सम्पन्न | सम्पूर्णलाई स्वागत छ | धुनी पुजामा आउनु होला |स्थान : बानियाँ कम्प्लेक्स
15/02/2026

तैयारी सम्पन्न |
सम्पूर्णलाई स्वागत छ | धुनी पुजामा आउनु होला |

स्थान : बानियाँ कम्प्लेक्स

30/01/2026
आज बुद्धचोक युवा क्लवद्वारा आयोजित सरसफाइ कार्यक्रमलाई सफल बनाउन को लागी सबै सहयोगी दाजु भाइ तथा दिदिबहिनिहरु लाई धेरै ध...
30/01/2026

आज बुद्धचोक युवा क्लवद्वारा आयोजित सरसफाइ कार्यक्रमलाई सफल बनाउन को लागी सबै सहयोगी दाजु भाइ तथा दिदिबहिनिहरु लाई धेरै धेरै धन्यवाद । अगामी दिन हरुमा गरिने कार्यक्रमा पनि यसरी नै साथ र सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ । साथै अब हुने सम्पूर्ण कार्यक्रम को सूचना यो पेज मार्फत प्रकाशन गरिने छ ।

बुद्धचोक युवा क्लव परिवार

सम्पूर्ण साथि भाई निम्तो छ ।बिहान 7 बजे
29/01/2026

सम्पूर्ण साथि भाई निम्तो छ ।
बिहान 7 बजे

बालबालिकामा देखिने तनावका लक्षणहरू स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय #बुद्धचोकयुवाक्लब
14/12/2025

बालबालिकामा देखिने तनावका लक्षणहरू
स्रोत: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
#बुद्धचोकयुवाक्लब

बुद्धचोक युवा क्लब पूर्णगठन कार्यक्रम२०८२ मङ्सिर २८
13/12/2025

बुद्धचोक युवा क्लब पूर्णगठन कार्यक्रम
२०८२ मङ्सिर २८

Address

BuddhaChowk
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when BuddhaChowk Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share