24/01/2026
"रक्तदान जीवनदान, जीवनदान महादान" भन्ने मूल नाराका साथ यस श्री झिंगु नेवा: छे खल: ११, १२, १३ द्वारा भोलि मिति २०८२ माघ ११ गते आईतबार, रानीपौवा गणेश भिमसेन मन्दिर प्राङ्गणमा बिहान ८:०० बजे देखि हुन गइरहेको खुल्ला "रक्तदान कार्यक्रममा" सहभागी भईदिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
आयोजक
श्री झिंगु नेवा: छे खल:
पोखरा, कास्की