Fewa Boat Association

Fewa Boat Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fewa Boat Association, Nonprofit Organization, Barahi Boat Station , Lakeside, Pokhara.

मिती २०८३ वैशाख ११ गते का दिन संगठन द्वारा प्रकाशित गरिने २०८३ सालको क्यालेण्डर संगठनका संस्थापक अध्यक्ष श्री बुदि ब. ने...
27/04/2026

मिती २०८३ वैशाख ११ गते का दिन संगठन द्वारा प्रकाशित गरिने २०८३ सालको क्यालेण्डर संगठनका संस्थापक अध्यक्ष श्री बुदि ब. नेपाली ज्यू , सल्लाहकार सदस्य द्धय श्री विष्णु हरि अधिकारी ज्यू तथा श्री गणेश ब. ढकाल ज्यू को संयुक्त बाहुली बाट संगठनका का.वा. अध्यक्ष श्री रुद्र ब. भुजेल ज्यू को अध्यक्षतामा कार्य समिती पदाधिकारी ज्यू हरु को उपस्थितीमा क्यालेण्डर विमोचन कार्यकम सम्पन्न गरियो । सो अवसरमा का.वा. अध्यक्ष श्री रुद्र ब. भुजेल ज्यूले नव वर्ष २०८३ को शुभकामना मन्तव्य राख्नु भएको थियो।

11/01/2026

यही मिती २०८२/०९/२८ गते यस फेवा डुंगा व्यवसाय संगठनको ३२ औ साधारण सभा बस्ने भएको हुनाले सम्पूर्ण डुंगा व्यवसायी ज्यू हरु लाई जानकारी गराएका छौ । निम्न मिती र स्थानमा अनिवार्य उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गर्दछु ।

तपसिल
मिति, स्थान, समय
२०८२ पुष २८ गते बिहान ८.०० बजे
फिस्टेल क्याटिरङ, जरेबर-०६ बुलौदी

शिव जि.सी.
सचिव
-फेवा डुंगा व्यवसाय संगठन

यही मिती २०८२-०४-१८ गते वडा प्रहरी कार्यालय वडा नं.-०६ बैदाममा सरुवा भई आउनु भएका वडा प्रहरी कार्यालय प्रमुख श्री नवराज ...
06/08/2025

यही मिती २०८२-०४-१८ गते वडा प्रहरी कार्यालय वडा नं.-०६ बैदाममा सरुवा भई आउनु भएका वडा प्रहरी कार्यालय प्रमुख श्री नवराज भट्टराई ज्यू लाई यस फेवा डुंगा व्यवसायी संगठन परिवार तथा सल्लाहकार सदस्य ज्यू सहितले संगठन द्वारा आयोजना गरिएको परिचय तथा स्वागत कार्यक्रममा संगठनका अध्यक्ष्य बलराम गिरी ज्यू द्वारा वडामा शान्ति सुरश्क्षा अमन चयन कायम हुने छ भन्ने विश्वासका साथ वहॅाको कार्य काल सफल रहोस भन्ने कामना सहित वडा प्रहरी लाई सक्दो सहयोग गर्ने अठोट समेत गर्नु भएको छ।

28/05/2025

फेवा डुंगा व्यवसायी संगठन द्वारा २०८२-०२-१८ गते आयोजना गरिने दोस्रो राष्टिय खुल्ला डुंगा दौड प्रतियोगिता सम्बन्धमा गरिएको पत्रकार सम्मेलन । १०८२-०२-१४ मा ।

28/05/2025

2nd National Open Boat Race Competition - 2082

Address

Barahi Boat Station , Lakeside
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Fewa Boat Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share