04/06/2026
स्वर्गीय:आमा लाल कुमारी ज्वारचन ज्यु, बाबा सिद्धी बहादुर ज्वारचन ज्यु पुण्य तिथिमा एक छाक विशेष भोजन सेवा निम्ति नगद रकम साथै आवश्यक खाध्यन्न सामाग्री स-प्रेम अर्पण।"
पोखरा महानगरपालिका वडा नं: ०८,न्युरोड निवासी परोपकारी मानवताप्रेमी आदरणीय छोराहरू पुर्ण बहादुर ज्वारचन ज्यु, तिल बहादुर ज्वारचन ज्यु, आश बहादुर ज्वारचन ज्युज्यु लगायत सम्पूर्ण गुरुङ परिवारको तर्फबाट स्वर्गीय: आमा लाल कुमारी ज्वारचन ज्यु, बाबा सिद्धी बहादुर ज्वारचन ज्यु पुण्य तिथिमा मानवसेवा आश्रम छोरेपाटन सेवाकेन्द्रमा एक छाक विशेष भोजन सेवा निम्ति नगद रकम साथै आवश्यक खाध्यन्न सामाग्री स-प्रेम अर्पण गर्नुभएको छ।
उपस्थित
छोरा पुर्ण बहादुर ज्वारचन ज्यु, तिल बहादुर ज्वारचन ज्यु, आश बहादुर ज्वारचन ज्यु
बुहारीहरू सम्झना ज्वारचन ज्यु, सृजना ज्वारचन ज्यु, सन्तु ज्वारचन ज्यु
यस मानविय सेवामा साथ,सहयोग,हौसाला प्रदान गर्नुहुने सम्पुर्ण परिवार प्रति धेरै धेरै धन्यवाद तथा आभार व्यक्त गर्दछौं।
स्वर्गीय:आमा लाल कुमारी ज्वारचन ज्यु, बाबा सिद्धी बहादुर ज्वारचन ज्यु आत्मको चिर-शान्ति र बैकुण्ठ बासको लागी सधैव भगवान सँग प्रार्थना गर्दछौ। ............................................
सेवा र सहकार्यको लागी:
९८४३३४७६१८- सदिस पुन ( केन्द्रिय सदस्य)
९८४३३४७६१९- सम्झना बर्तौला (जिल्ला संयोजक)
९८४३३४७६२०- सन्जु मुक्तान ( जिल्ला सह-संयोजक )
९७६७२४२११०-चन्द्र माया तामाङ ( कार्यालय सचिव )...........................................
हाम्रो चाहना - सबैको लागि खाना,नाना,स्वास्थ्य र शिक्षा छाना
हाम्रो प्रतिबद्दता - सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा
हाम्रो सपना - मानवीयताको राष्ट्र नेपाल..............................................