इन्जिनियरीङ्ग साहित्यिक सञ्जाल -इन्सास, पोखरा

  • Home
  • Nepal
  • Pokhara
  • इन्जिनियरीङ्ग साहित्यिक सञ्जाल -इन्सास, पोखरा

इन्जिनियरीङ्ग साहित्यिक सञ्जाल -इन्सास, पोखरा It is a literary group of some innovative students studying Engineering at Paschimanchal Campus(IOE) Lamachaur Pokhara.

प्रेरणाको नयाँ आयामको आशा सहित , शुभकामना !🙏
03/04/2026

प्रेरणाको नयाँ आयामको आशा सहित , शुभकामना !🙏

अनुभूति, अभिव्यक्ति र साहित्यको संगम…
“लफ्ज-ए-लहर”

एउटा नयाँ साहित्यिक यात्रा, छिट्टै आउँदै छ।।।

'त्रिवेणी' साहित्य, संस्कृति र सङ्गीतको सङ्गम - VECTOR को सहकार्यमा भव्यताका साथ सम्पन्न भएको छ। सबै सहयोगी मनहरुलाई हार...
15/02/2026

'त्रिवेणी' साहित्य, संस्कृति र सङ्गीतको सङ्गम - VECTOR को सहकार्यमा भव्यताका साथ सम्पन्न भएको छ। सबै सहयोगी मनहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। हामी आगामी दिनमा पनि यस्तै कार्यक्रम लिएर आउने छौ।

हामी फेरि भेट्ने छौ, एउटै मञ्चमा
जय साहित्य,जय सङ्गीत

त्रिवेणीका झलकहरू 👇

14/02/2026

आज प्रणय दिवसको अवसरमा
एउटा गजल :

उनी आँखैले यो कस्तो प्यार गर्दैछिन्?
झिम्काउन ती परेली इन्कार गर्दैछिन्।

उनी फूल हुन् : निर्मल अनि निश्चल,
भमरासँग निष्कपट सञ्चार गर्दैछिन्।

रिसाउँदा-रिसाउँदै तत्क्षण मुस्कुराएर,
अबोध बालकले झैँ व्यवहार गर्दैछिन्।

सान्निध्यको रचेर मधुर प्रपञ्च उनी,
मलाई छोएर लजाउन हतार गर्दैछिन्।

मैले चन्द्रमाको बिम्ब हत्केलामा राख्दा,
त्यसैको प्रतिबिम्ब हेर्दै शृङ्गार गर्दैछिन् ।

- Birendra Bhandari

त्रिवेणीमाघ २७, सहकार्य : VECTOR-राष्ट्रव्यापी साहित्यिक,संस्कृतिक र साङ्गीतिक महोत्सवमा हाम्रा साहित्यिक तर्फका  स्रष्ट...
09/02/2026

त्रिवेणी
माघ २७,
सहकार्य : VECTOR
-राष्ट्रव्यापी साहित्यिक,संस्कृतिक र साङ्गीतिक महोत्सवमा हाम्रा साहित्यिक तर्फका स्रष्टाहरूलाई स्वागत गर्दछौ।

#त्रिवेणी
इन्जिनियरीङ्ग साहित्यिक सञ्जाल -इन्सास, पोखरा

त्रिवेणीमाघ २७, सहकार्य : VECTOR-राष्ट्रव्यापी साहित्यिक,संस्कृतिक र साङ्गीतिक महोत्सवमा हाम्रा साहित्यिक तर्फका  स्रष्ट...
09/02/2026

त्रिवेणी
माघ २७,
सहकार्य : VECTOR
-राष्ट्रव्यापी साहित्यिक,संस्कृतिक र साङ्गीतिक महोत्सवमा हाम्रा साहित्यिक तर्फका स्रष्टालाई स्वागत गर्दछौ।

Address

Western Region College, Lamachaur Pokhara
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when इन्जिनियरीङ्ग साहित्यिक सञ्जाल -इन्सास, पोखरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share