Navin Saving and Credit Cooperative Society Ltd

Navin Saving and Credit Cooperative Society Ltd Co Operative

कार्यालय समय परिवर्तन सम्बिन्ध सुचना ।
17/04/2026

कार्यालय समय परिवर्तन सम्बिन्ध सुचना ।

आज मिति २०८२ चैत्र १९ गते बिहिबार, ६९ ओै राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरा-३, नदिपुर स्थित नारायणस्थान मन्दिर परिसरमा...
02/04/2026

आज मिति २०८२ चैत्र १९ गते बिहिबार, ६९ ओै राष्ट्रिय सहकारी दिवसको अवसरमा पोखरा-३, नदिपुर स्थित नारायणस्थान मन्दिर परिसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिर परिसर सरसफाई कार्यक्रम यस संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समिति,सल्लाहकार, उपसमितिहरू र कर्मचारीहरूको संयुक्त उपस्थितिमा सम्पन्न गरियो ।

अवलोकन भ्रमण सम्बन्धी सुचना ।
19/03/2026

अवलोकन भ्रमण सम्बन्धी सुचना ।

सम्पुर्ण सदस्यज्युहरूमा नमस्कार, शुभबिहानी ।🙏आज नवीन बचत तथा ऋण सहकारी संस्था लि.को १९ ओै  स्थापना दिवस (बार्षिकोसत्सव) ...
28/02/2026

सम्पुर्ण सदस्यज्युहरूमा नमस्कार, शुभबिहानी ।🙏
आज नवीन बचत तथा ऋण सहकारी संस्था लि.को १९ ओै स्थापना दिवस (बार्षिकोसत्सव) , सम्पुर्ण सदस्यज्युहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
समुदायमा आधारित "दिगो र समृदं सहकारी" बनाउने महान उद्वेश्य सहित स्थापित यस सहकारीलाई अझ बढि माया, बिश्वास र भरोसाका लागि हार्दिक आभार, धन्यबाद ब्यक्त गर्दछु ।
अगामी दिनहरूमा थप परिसकृत, ब्यवस्थित र सदस्यमैत्री संस्थाको रूपमा सिंगो सहकारी अभियानमा परिचित संस्था बन्नेमा बिश्वस्त छौ ।
दुरगामी नेतृत्व र कुशल ब्यवस्थापनबाट नै सहकारी बलियो र शुसासनयुक्त बन्ने बिशवासका साथ अगाडि बढेको सहकारी छिट्टै नै सदस्यहरूको उन्नति र समृद्विलाई आत्मसाथ गर्दै बचत तथा ऋणका बिधाहरूमा बिबिधिकरण र सदस्यमैत्री बन्नेछ ।
बिशवासको संवेदनशिल धागोको रेखालाई मजवुत बनाउंदै सदस्यहरूको भावना, नियम कानुन अनुसार यस संस्था अघि बढेको र बढ्ने नै छ ।
निति, बिधि र प्रबिधिमा आधारित यस संस्था नेतृत्वको ब्यक्तिगत बिचार भन्दा माथी नीति, कार्यबिधि र निर्देशिकाले संचालन भएको छ ।
आजको यस स्थापना दिवसको दिन नवीन सहकारीका पिता , संस्थापक अध्यक्ष श्रद्वय रामजी प्रसाद कोइरालाज्युको स्वास्थ्य लाभको कामना गर्दछु ।

आगामी दिनमा सदा झै यहाँहरूको सेवामा समर्पित हुने बाचा सहित पुन १९ ओै स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना ।
जय नवीन, जय सहकारी ।

प्रमुख कार्यकारी अधिकृत
२०८२/११/१६

Notice Regarding Office Time Schedule !
01/02/2026

Notice Regarding Office Time Schedule !

मोबाइल बैकिंग प्रयोग गर्दा ध्याद दिनु पर्ने कुराहरू :
17/01/2026

मोबाइल बैकिंग प्रयोग गर्दा ध्याद दिनु पर्ने कुराहरू :

नगद कारोबार सिमा सम्बन्धि सुचना ।
14/01/2026

नगद कारोबार सिमा सम्बन्धि सुचना ।

ऋण चुक्ता गर्न आउने बारे ३५ दिने सार्वजनिक सुचना । (प्रकाशित : पोखरा पत्र, २०८२/०९/२२, मंगलबार)
06/01/2026

ऋण चुक्ता गर्न आउने बारे ३५ दिने सार्वजनिक सुचना ।
(प्रकाशित : पोखरा पत्र, २०८२/०९/२२, मंगलबार)

https://dhipri.com/posts/2034?fbclid=IwY2xjawPEka5leHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAwzNTA2ODU1MzE3MjgAAR6St-ZOihVlJppBa9dNV...
02/01/2026

https://dhipri.com/posts/2034?fbclid=IwY2xjawPEka5leHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAwzNTA2ODU1MzE3MjgAAR6St-ZOihVlJppBa9dNVgzSC9sEu5OyBXfdrtiyuDA5FpsvFfG3VRXFLUC6mA_aem_17NUBo-Y8UmbR2vnkB1V2A

काठमाडौं । कास्की जिल्लाको पोखरा ४ गैह्रापाटनस्थित नवीन बचत तथा ऋण सहकारी संस्था लि. ले राष्ट्रिय सहकारी नियमन प.....

आदरणिय सदस्यज्यु, यस नवीन बचत तथा ऋण सहकारी संस्था लि, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा आज मिति २०८२/०९/१८ गते शुक्रबा...
02/01/2026

आदरणिय सदस्यज्यु,

यस नवीन बचत तथा ऋण सहकारी संस्था लि, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा आज मिति २०८२/०९/१८ गते शुक्रबार बिधिवत रूपमा दर्ता भएको जानकारी गर्दछौ ।

यस संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत सदस्य भेटघाट एवं बनभोज कार्यक्रम , मिति २०८२/०८/२७ गते शनिबार, शिक्षा उपसमितिको आ...
15/12/2025

यस संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत सदस्य भेटघाट एवं बनभोज कार्यक्रम , मिति २०८२/०८/२७ गते शनिबार, शिक्षा उपसमितिको आयोजना तथा महिला सशक्तीकरण उपसमितिको समन्वयमा १२५ जना सदस्यको उपस्थितीमा पोखरा-२७, अर्चले (कवि शिरोमणी पार्क) मा सम्पन्न भयो ।
उपस्थित सम्पुर्ण सदस्यहरूमा हार्दिक आभार एवं धन्यबाद ज्ञापन गर्दछौ ।

सदस्य भेटघाट तथा बनभोज कार्यक्रम सम्बन्धी सुचना ।
16/11/2025

सदस्य भेटघाट तथा बनभोज कार्यक्रम सम्बन्धी सुचना ।

Address

Pokhara-4, Gairapatan
Pokhara

Telephone

+97761524183

Website

Alerts

Be the first to know and let us send you an email when Navin Saving and Credit Cooperative Society Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Navin Saving and Credit Cooperative Society Ltd:

Share