Madan Bhandari Foundation - Gandaki Province

Website

Madan Bhandari Foundation - Gandaki Province Established in memory of People’s Leader Madan Bhandari and focuses on People’s Multiparty Democracy.

25/08/2026

“The Next Voice” - खुला वक्तृत्वकला प्रतियोगिता
तपाईंको आवाज, परिवर्तनको सुरुवात!
मदन भण्डारी फाउन्डेसन, गण्डकी प्रदेशको आयोजनामा “मेरो नजरमा मदन भण्डारी” शीर्षकमा भव्य खुला वक्तृत्वकला प्रतियोगिता सञ्चालन भइरहेको छ। मदन भण्डारीका विचार, सिद्धान्त र योगदानलाई नयाँ पुस्ताको नजरबाट प्रस्तुत गर्ने यो सुनौलो अवसर नगुमाउनुहोस्!

आकर्षक पुरस्कारहरू:
प्रथम पुरस्कार: रु. १ लाख नगद + रु. २५ हजार बराबरको गिफ्ट भाउचर (साथमा प्रमाण पत्र र विशेष सम्मान)
द्वितीया पुरस्कार: रु. ५० हजार नगद + रु. १५ हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट वक्ता (Best Speaker): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट भिडियो प्रस्तुतकर्ता (Best Video Presenter): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट कन्टेन्ट क्रिएटर (Best Content Creator): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर

थप जानकारी:
कसले भाग लिन सक्नेछन्? उमेर, लिङ्ग, पेशा वा शैक्षिक पृष्ठभूमि जुनसुकै भए का

Google form : https://forms.gle/YUfgZsav964gQTRr7

23/08/2026

“The Next Voice” - खुला वक्तृत्वकला प्रतियोगिता
तपाईंको आवाज, परिवर्तनको सुरुवात! 🎤
मदन भण्डारी फाउन्डेसन, गण्डकी प्रदेशको आयोजनामा “मेरो नजरमा मदन भण्डारी” शीर्षकमा भव्य खुला वक्तृत्वकला प्रतियोगिता सञ्चालन भइरहेको छ। मदन भण्डारीका विचार, सिद्धान्त र योगदानलाई नयाँ पुस्ताको नजरबाट प्रस्तुत गर्ने यो सुनौलो अवसर नगुमाउनुहोस्!
🏆 आकर्षक पुरस्कारहरू:
प्रथम पुरस्कार: रु. १ लाख नगद + रु. २५ हजार बराबरको गिफ्ट भाउचर (साथमा प्रमाण पत्र र विशेष सम्मान)
द्वितीया पुरस्कार: रु. ५० हजार नगद + रु. १५ हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट वक्ता (Best Speaker): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट भिडियो प्रस्तुतकर्ता (Best Video Presenter): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट कन्टेन्ट क्रिएटर (Best Content Creator): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर
📌 थप जानकारी:
कसले भाग लिन सक्नेछन्? उमेर, लिङ्ग, पेशा वा शैक्षिक पृष्ठभूमि जुनसुकै भए ता�

23/08/2026

"The Next Voice" - खुला वक्तृत्वकला प्रतियोगिता
तपाईंको आवाज, परिवर्तनको सुरुवात! 🎤
मदन भण्डारी फाउन्डेसन, गण्डकी प्रदेशको आयोजनामा "मेरो नजरमा मदन भण्डारी" शीर्षकमा भव्य खुला वक्तृत्वकला प्रतियोगिता सञ्चालन भइरहेको छ। मदन भण्डारीका विचार, सिद्धान्त र योगदानलाई नयाँ पुस्ताको नजरबाट प्रस्तुत गर्ने यो सुनौलो अवसर नगुमाउनुहोस्!
🏆 आकर्षक पुरस्कारहरू:
प्रथम पुरस्कार: रु. १ लाख नगद + रु. २५ हजार बराबरको गिफ्ट भाउचर (साथमा प्रमाण पत्र र विशेष सम्मान)
द्वितीया पुरस्कार: रु. ५० हजार नगद + रु. १५ हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट वक्ता (Best Speaker): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट भिडियो प्रस्तुतकर्ता (Best Video Presenter): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर
उत्कृष्ट कन्टेन्ट क्रिएटर (Best Content Creator): रु. २५ हजार नगद + रु. १० हजार बराबरको गिफ्ट भाउचर
📌 थप जानकारी:
कसले भाग लिन सक्नेछन्? उमेर, लिङ्ग, पेशा वा शैक्षिक पृष्ठभूमि जुनसुकै भए तापनि आफ्नो विचार, तर्क र अभिव्यक्ति प्रस्तुत गर्न इच्छुक प्रत्येक नेपाली नागरिकले सहभागिता जनाउन सक्नुहुनेछ।
भिडियो बुझाउने अन्तिम मिति: भदौ ३१ गतेसम्म!
📝 अनलाइन फारम भर्नको लागि: यहाँ क्लिक गर्नुहोस् वा पोस्टरमा भएको QR Code स्क्यान गर्नुहोस्।
📞 सम्पर्क नम्बरहरू: 9841276616, 9846118855, 9829132154
📧 इमेल: [email protected]

मदन भण्डारी फाउण्डेशन, गण्डकीले जननेता मदन भण्डारीका विचार, व्यक्तित्व, योगदान र आदर्शलाई नयाँ पुस्तामाझ परिचित एवं स्था...
20/08/2026

मदन भण्डारी फाउण्डेशन, गण्डकीले जननेता मदन भण्डारीका विचार, व्यक्तित्व, योगदान र आदर्शलाई नयाँ पुस्तामाझ परिचित एवं स्थापित गर्ने उद्देश्यले “मेरो नजरमा मदन”शीर्षकमा भिडियो कन्टेन्ट प्रतियोगिता आयोजना गरेको छ।

मदन भण्डारी नेपाली राजनीतिक तथा सामाजिक परिवर्तनका एक प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो। उहाँका विचार, दृष्टिकोण, सरल जीवनशैली, जनतासँगको सम्बन्ध र समाज रूपान्तरणप्रतिको प्रतिबद्धता आजको पुस्ताका लागि पनि प्रेरणाको विषय बन्न सक्छ। समय बदलिँदै जाँदा नयाँ पुस्ताले उहाँलाई कसरी बुझेको छ, उहाँका विचारलाई कसरी हेर्छ र आजको समाजसँग त्यसको सम्बन्धलाई कसरी प्रस्तुत गर्न सक्छ भन्ने कुरा यस प्रतियोगितामार्फत उजागर गर्ने हाम्रो प्रयास हो।

यस प्रतियोगिताले युवाहरूमा रहेको सिर्जनशीलता, कल्पनाशीलता, अभिव्यक्ति क्षमता र प्रविधिको प्रयोग गर्ने सीपलाई समाजसँग जोड्ने अवसरप्रदान गर्नेछ। तपाईंको क्यामेराले कैद गरेको एउटा विचार, एउटा कथा वा एउटा सिर्जनाले धेरै मानिसलाई सोच्न, बुझ्न र परिवर्तनका लागि प्रेरित गर्न सक्छ।

त्यसैले “मेरो नजरमा मदन”भिडियो कन्टेन्ट प्रतियोगितामा उत्साहपूर्वक सहभागी भई आफ्नो प्रतिभालाई फराकिलो मञ्चमा प्रस्तुत गर्न तथा भिडियोमार्फत समाजमा सकारात्मक चेतना र विचारको सञ्चार गर्न सम्पूर्ण युवा, विद्यार्थी, स्रष्टा, कलाकार तथा सिर्जनशील व्यक्तित्वहरूमा हार्दिक अनुरोध गर्दछौँ।

आउनुहोस्, आफ्नो नजरबाट मदनलाई हेरौँ, आफ्नो सिर्जनामार्फत मदनलाई बुझौँ र नयाँ पुस्तासँग विचारको एउटा अर्थपूर्ण संवाद सुरु गरौँ।

लक्ष्मण गिरी
अध्यक्ष
मदन भंडारी फाउंडेशन
गण्डकी

Google form : https://forms.gle/YUfgZsav964gQTRr7

27/06/2026

"सिद्धान्तको निम्ति जीवन होइन, जीवनको निम्ति सिद्धान्त हुनुपर्छ।" — जननेता मदन भण्डारी

मदन भण्डारीका विचार र दर्शनले नेपाली राजनीतिक र सामाजिक चेतनामा कस्तो प्रभाव पारेको छ? आजको नयाँ पुस्ताले मदन भण्डारीलाई कसरी बुझेको छ र उनका विचारहरूलाई कसरी आत्मसात् गरिरहेको छ?

मदन भण्डारी फाउन्डेसन, गण्डकी प्रदेशको नयाँ प्रस्तुति "The Next Voice" मार्फत यी र यस्तै अनेकौं प्रश्नहरूको उत्तर र नयाँ पुस्ताको आवाजलाई समेट्दै हामी आउँदैछौँ।
शुभारम्भ: असार १४ गते

प्रस्तुतकर्ता: लक्ष्मण गिरी (संयोजक, मदन भण्डारी फाउन्डेसन, गण्डकी प्रदेश)
प्रतीक्षा गर्नुहोला र आफ्नो अमूल्य विचार साझा गर्न नभुल्नुहोला!

#विचाररदर्शन

24/06/2026

के तपाईं आफ्नो आवाजलाई परिवर्तन र समृद्धिको संवाहक बनाउन तयार हुनुहुन्छ? मदन भण्डारी फाउन्डेसन, गण्डकी प्रदेश ले लिएर आएको छ नेपालकै पहिलो डिजिटल प्लेटफर्म—"द नेक्स्ट भ्वाइस"।
जननेता मदन भण्डारीको विचार र व्यक्तित्वलाई आत्मसात गर्दै, आधुनिक समयको डिजिटल माध्यम मार्फत तपाईंको क्षमता उजागर गर्ने यो एउटा सुनौलो अवसर हो। यदि तपाईंसँग समाज रूपान्तरणका लागि बलियो आवाज र उत्कृष्ट प्रस्तुति कला छ भने, हामी तपाईंलाई पर्खिरहेका छौं!
📅 मिति
समुद्घाटन कार्यक्रम: असार १४ गते
तपाईंको क्षमता, हाम्रो प्रतीक्षा। आउनुहोस्, हामी सबै मिलेर खोजौँ परिवर्तन र समृद्धिको नयाँ आवाज! यहाँहरू सबैलाई हार्दिक स्वागत छ।

शब्दको शक्ति, विचारको क्रान्ति! मदन भण्डारी फाउन्डेसन (गण्डकी प्रदेश) ले लिएर आउँदैछ खुल्ला वक्तृत्वकला प्रतियोगिता— "TH...
22/06/2026

शब्दको शक्ति, विचारको क्रान्ति!
मदन भण्डारी फाउन्डेसन (गण्डकी प्रदेश) ले लिएर आउँदैछ खुल्ला वक्तृत्वकला प्रतियोगिता— "THE NEXT VOICE"।
यस पटकको शीर्षक: "मेरो नजरमा मदन भण्डारी"
यदि तपाईंसँग समाजलाई तरंगित पार्ने आवाज र सशक्त विचार छ भने आफ्नो तयारी सुरु गर्नुहोला। विस्तृत विवरण र दर्ता प्रक्रिया चाडै सार्वजनिक गरिनेछ। Stay Tuned!

Address

Pokhara

Alerts

Be the first to know and let us send you an email when Madan Bhandari Foundation - Gandaki Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share