Our New Opportunity ONO - Nepal

Our New Opportunity  ONO - Nepal Our New Opportunity is Non-Profit Organization ,established on 2075/ 2018. Run through ONO JAPAN GROUP in NEPAL

02/06/2026
02/06/2026
24/10/2025

10/10/2025

नमस्कार सम्पूर्णमा
हाम्रेा नयाँ अवसर सामुदायिक संस्था अेानेा नेपालकेा सातौं वार्षिक साधारण सभा यहि मिति २०८२/०६/२५ गते दिनको १ बजे होटल दिप सागरमा हुने भएको हुँदा यस संस्थाका सबै कार्यसमितिका पदाधिकारी ,सदस्य, साधारण सदस्य सल्लाकार, तथा यस संस्थाका का विभिन्न जिल्लाका संयोजक म्याग्दी, चितवन ,लम्जुङ् का संयोजकज्यू हरु अनिवार्य उपस्थित भइ दिनु हुन र उपस्थित हुन असम्भव भयका अेानेा जापान का दाता ,लगायत जापान सहज कर्ता ज्यूहरुलाई आफ्ना भनाइ राख्न नेपाल केा समय दिनको२बजे अन्लाइन मार्फत जोडिनु हुन अनुरेाध गरिन्छ ।

अध्यक्ष
अेानेा नेपाल
९८४६०२८४४२

Address

Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Our New Opportunity ONO - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share