Nepal Students' Union, IOF, Pokhara

Nepal Students' Union, IOF, Pokhara राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता राष्ट्रियता,लोकतन्त्र, समाजबाद र विद्यार्थी एकता: हाम्रो प्रतिबद्धता

विघटन भएको घोषणा गर्द्छौ। जय देश 🇳🇵
09/09/2025

विघटन भएको घोषणा गर्द्छौ। जय देश 🇳🇵

स्नातक तह प्रवेश परीक्षा २०८२ को फारम भर्ने म्याद थप सम्वन्धि सुचनाफारम भर्नका लागि :-  entrance.iof.tu.np क्लिक गर्नु ह...
05/09/2025

स्नातक तह प्रवेश परीक्षा २०८२ को फारम भर्ने म्याद थप सम्वन्धि सुचना
फारम भर्नका लागि :- entrance.iof.tu.np क्लिक गर्नु होला

थप जानकारीका लागि सम्पर्क व्यक्ति:-
सुस्मिता चौधरी:- 986-4435354
निर्मल पाण्डे:- 9749708229

नेपाल विद्यार्थी संघ, व.वि.अ.सं., पोखरा क्याम्पस, पोखरा मूल इकाई समितिका सदस्य श्री बिमल रोकाया  ज्यूलाई जन्मदिनको हार्द...
05/09/2025

नेपाल विद्यार्थी संघ, व.वि.अ.सं., पोखरा क्याम्पस, पोखरा मूल इकाई समितिका सदस्य श्री बिमल रोकाया ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग...
31/08/2025

गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।
सम्पूर्णमा गौरा पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
जय नेपाल!!

प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर पाँचौं तह, रेञ्जर पदमा नियुक्तिको लागि सिफारिस हुनु  भएकोमा अग्रज दाई सनि...
30/08/2025

प्रदेश वन सेवा, जनरल फरेष्ट्री समूह, सहायकस्तर पाँचौं तह, रेञ्जर पदमा नियुक्तिको लागि सिफारिस हुनु भएकोमा अग्रज दाई सनिस न्यौपाने ज्यू लाई नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस पोखरा क्याम्पस कमिटी लगाएत सम्पूर्ण नेविसंघ परिवार को तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।

हरितालिका तीज २०८२ को यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा परिवारजनमा सुख, शान्ति, स्वास्थ्य र दीर्घायुको मंगलमय शुभकाम...
26/08/2025

हरितालिका तीज २०८२ को यस पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा परिवारजनमा सुख, शान्ति, स्वास्थ्य र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
तीज पर्व हाम्रो सांस्कृतिक पहिचान मात्र नभई महिला सशक्तीकरण, एकता र आत्मीयताको प्रतिक हो ।
यस पर्वले सबैमा नयाँ उमंग, खुशी र सद्भावना फैलाओस् भन्ने हार्दिक शुभेच्छा । जय नेपाल !!

शैक्षिक विकृति र विसंगति विरुद्ध हाम्रो निरन्तर संघर्ष!नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसले...
25/08/2025

शैक्षिक विकृति र विसंगति विरुद्ध हाम्रो निरन्तर संघर्ष!

नेपाल विद्यार्थी संघ, वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसले विद्यार्थीको हकहित र शैक्षिक गुणस्तर कायम गर्न निरन्तर आवाज उठाउँदै आएको छ।

मिति २०८२/०५/०९ बिहान ११:०० बजे बुझाइएको ज्ञापनपत्रअनुसार दिउँसो ३:०० बजेसम्म क्याम्पस प्रशासनलाई आफ्नो अलोकतान्त्रिक निर्णय सच्याउन समय दिइए पनि सो समयसीमा नाघ्दा समेत प्रशासनले राजनीतिक प्रभावमा परी गलत निर्णय सच्याउन अस्वीकार गरेकोले नेपाल विद्यार्थी संघ व.वि.अ.सले आफ्नो कदम अगाडी सारेको छ।
यस कारण, क्याम्पस प्रशासनबाट अनुमति प्राप्त QR Tagging कार्यक्रमको वातावरण निर्माण नभएसम्म र मर्यादाविपरीत कुनै संगठनको कार्यकर्ता बनेर पूर्वाग्रही निर्णय गर्ने क्याम्पस प्रमुखले राजीनामा नगरेसम्म, नेपाल विद्यार्थी संघले क्याम्पस प्रमुखको कार्यकक्षमा लगाइएको तालाचाबी नखोल्ने निर्णय गरेको छ।

हाम्रो न्यायसंगत माग पूरा गर्न सम्पूर्ण विद्यार्थी, प्राध्यापक तथा सरोकारवाला निकायहरूको ऐक्यबद्धता र सहयोगको अपेक्षा गर्दछौं।

जय नेपाल

वन विज्ञान अध्ययन सस्थान , पोखरा  क्याम्पस द्वारा मिति २०८२/५/८ गते स्व बि यु मार्फत जारी  गरिएको पत्रमा नेपाल विद्यार्थ...
25/08/2025

वन विज्ञान अध्ययन सस्थान , पोखरा क्याम्पस द्वारा मिति २०८२/५/८ गते स्व बि यु मार्फत जारी गरिएको पत्रमा नेपाल विद्यार्थी संघ को गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल विद्यार्थी संघद्वारा आयोजना गर्न लागिएको रचनात्मक कामलाई क्याम्पस प्रशासनले सिदै दबाउन खोजिएको जुन कार्यको नेपाल विद्यार्थी संघ , व. वि .अ.स घोर भत्सर्ना गर्द्छ। प्रशासन सो कार्यलाई मध्यनजर गर्दौ आजको मिति २०८२-५-९ गतेको दिनको ३:०० बजे भित्र प्रशासन द्वारा जारीगरिएकोको पत्र फिर्ता लिनको लागि ने .बि . संघ विनम्रतापुर्वक आग्रह गर्द्छ। अन्यथा नेपाल विद्यार्थी संघले विद्यार्थी हकहित , विद्यार्थीहरुको अधिकारको रक्षा र शैक्षिक उन्याननको लागि थप संघर्ष कार्यक्रमहरू घोषणा गर्ने र त्यसबाट सिर्जित असहज परिस्थितिको जिम्मेवारी स्वयं क्याम्पस प्रशासनले नै लिनुपर्ने चेतावनी दिन चाहन्छौं।
जय नेपाल 🇳🇵

कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। सत्य, धर्म र प्रेमको सन्देशले सबैको जीवनमा शान्ति र स...
16/08/2025

कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना।
सत्य, धर्म र प्रेमको सन्देशले सबैको जीवनमा शान्ति र समृद्धि ल्याओस्।

नेपाली काँग्रेसका पूर्व पार्टी सभापति, सम्माननीय पूर्व प्रधानमन्त्री, संविधान पिता श्रद्धेय नेता स्व. सुशील कोइराला ज्यू...
13/08/2025

नेपाली काँग्रेसका पूर्व पार्टी सभापति, सम्माननीय पूर्व प्रधानमन्त्री, संविधान पिता श्रद्धेय नेता स्व. सुशील कोइराला ज्यूको ८६ औं जन्मजयन्तीको अवसरमा हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं ।
जय नेपाल !

Address

Institute Of Forestry
Pokhara

Alerts

Be the first to know and let us send you an email when Nepal Students' Union, IOF, Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Students' Union, IOF, Pokhara:

Share