पौरखी आमा समूह- ठकुरी गाऊ , छाचोक , मादी - ७

  • Home
  • Nepal
  • Pokhara
  • पौरखी आमा समूह- ठकुरी गाऊ , छाचोक , मादी - ७

पौरखी आमा समूह- ठकुरी गाऊ , छाचोक , मादी - ७ aspire to inspire before you expire :)

शिवलाय मन्दिर निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। अब केवल रङरोगनको काम मात्र बाँकी रहेको छ। यस पुण्य कार्यमा प्रत्...
09/06/2026

शिवलाय मन्दिर निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। अब केवल रङरोगनको काम मात्र बाँकी रहेको छ। यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, श्रम, समय र आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏

आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा धार्मिक सेवाका कार्यहरूमा यहाँहरूको निरन्तर साथ, सहयोग र सद्भाव प्राप्त भइरहोस् भन्ने अपेक्षा राख्दछौं। सबैको सहयोगले नै यो कार्य सम्भव भएको हो। पुनः एक पटक सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद। जय शिव शंकर! 🚩🕉️

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुननीर्माणकोलागी छाचोक निवासी हाल पोखरा रिठेपानी बस्दै आउनु भएको सहयोगी ...
13/05/2026

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुननीर्माणकोलागी छाचोक निवासी हाल पोखरा रिठेपानी बस्दै आउनु भएको सहयोगी मनका धनी समाजसेवी श्री दिल्लु शाही ज्युको तर्फ बाट रु १०,४०० सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्दछौ ।

तनहु गणेशपुर स्थित घर भै , पोखरा-१३ कंचन टोल निवासी हाल कतारलाई आफ्नो कर्म थलो बनाउदै आईरहनु भएका , मादी गा.पा वार्ड नं ...
18/04/2026

तनहु गणेशपुर स्थित घर भै , पोखरा-१३ कंचन टोल निवासी हाल कतारलाई आफ्नो कर्म थलो बनाउदै आईरहनु भएका , मादी गा.पा वार्ड नं ७ स्थित श्री धनुबाँस कालिका आ. वि की प्रधानध्यापक कमला देवी शाहीको श्रीमान सहयोगी मनका धनी समाजसेवी श्री सुर्य बहादुर शाही ( सुरज शाही ) ज्यु को तर्फ बाट , चौतारा मुनी प्रतिक्षालय नजीक पार्किंग ब्यवस्थित गर्नको लागी ढलान , रेलिङ्ग तथा ट्रस्ट निर्माणको लागी रु ५५५५ त्यस्तै चम्लेगरा स्थित शिवलाय मन्दीर पुननिर्माणको लागी पनी रु ५५५५ सहयोग गर्नु भएकोमा यहालाई धेरै धेरै धन्यवाद साथै उत्तर उत्तर प्रगतिको कामना ब्यक्त गर्दछौ।

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुननीर्माणकोलागी छाचोक गाऊको ज्येष्ठ अभिभावक बखत बहादुर शाहीकी नातिनी , ...
16/04/2026

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुननीर्माणकोलागी छाचोक गाऊको ज्येष्ठ अभिभावक बखत बहादुर शाहीकी नातिनी , समाजसेवी गुप्तबहादुर शाहीकी कान्छी शुपुत्री हाल मल्दिव्सलाई कर्मथलो बनाई आईरहनुभएकी सहयोगी मनकी धनी समाजसेवी बेबिका शाही ज्यु को तर्फ़ बाट रु ५००० सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद साथै उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दछौ ।

मादी ७ , ठकुरी गाऊ स्थित चौतारा मुनी प्रतिक्ष्यालय नजीक पार्किंग ब्यव्स्थित गर्नको लागी ढलान , रेलिङ्ग तथा ट्रस्ट राखिने...
15/04/2026

मादी ७ , ठकुरी गाऊ स्थित चौतारा मुनी प्रतिक्ष्यालय नजीक पार्किंग ब्यव्स्थित गर्नको लागी ढलान , रेलिङ्ग तथा ट्रस्ट राखिने भएको हुदा , छाचोक निवासी हाल पोखरा बाझापटन-१३ घर भै बिगत् लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आबद्द रहनु भएको र भद्रकाली चोक स्थित " शाही मेडिकल " संचालन गर्दै आउनुभएको समाजसेवी , मेडिकल व्यवसायी डा.टंक शाही ( ऊमेश शाही ) र उहाको धर्मपत्नी जो लामो समय सम्म शैक्षिक क्षेत्रमा आबद्द भै शिक्षण पेशा अंगाली सक्नु भएकी शिक्षिका इन्द्र शाही द्वारा रेलिङ्ग तथा ट्रस्ट को निर्माण गरिदिनु भएकोमा यहाँहरु लगाएत सम्पूर्ण परीवारजानहरु प्रती हार्दिक आभारी टक्र्याउदै धन्यवाद व्यक्त गर्दछौ , साथै उत्तर उत्तर प्रगतिको पनी कामना गर्न चाहन्छौ ।

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल पोखरा लेकसाइड निवासी सहयोगी मन कि ध...
13/04/2026

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल पोखरा लेकसाइड निवासी सहयोगी मन कि धनी श्रीमती गीता खण को तर्फ बाट रकम रु १५०० सहयोग गर्नुभएकोमा यहालाई धेरै धेरै धन्यवाद साथै उज्वल भविष्यको कामना व्यक्त गर्दछौ ।

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल गहते निवासी सहयोगी मन कि धनी श्रीमत...
13/04/2026

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल गहते निवासी सहयोगी मन कि धनी श्रीमती रीता शाही को तर्फ बाट रकम रु १५०० सहयोग गर्नुभएकोमा यहालाई धेरै धेरै धन्यवाद साथै उज्वल भविष्यको कामना व्यक्त गर्दछौ ।

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल पोखरा रिठेपानी निवासी सहयोगी मन कि ...
13/04/2026

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल पोखरा रिठेपानी निवासी सहयोगी मन कि धनी श्रीमती इन्द्र मल्लको तर्फ बाट रकम रु ११०० सहयोग गर्नुभएकोमा यहालाई धेरै धेरै धन्यवाद साथै उज्वल भविष्यको कामना व्यक्त गर्दछौ ।

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल काहुखोला निवासी सहयोगी मन कि धनी श्...
13/04/2026

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल काहुखोला निवासी सहयोगी मन कि धनी श्रीमती उजेली मल्लको तर्फ बाट रकम रु ५५५५ सहयोग गर्नुभएकोमा यहालाई धेरै धेरै धन्यवाद साथै उज्वल भविष्यको कामना व्यक्त गर्दछौ ।

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल जर्मन निवासी , माता शान्ती कुमारी श...
12/04/2026

मादी ७ , ठकुरी गाऊ चम्लेगरा स्थित शिवलाय मन्दीर पुन-नीर्माणको लागी यस गाऊकी चेली हाल जर्मन निवासी , माता शान्ती कुमारी शाही र पिता बलबहादुर शाही की कान्छी छोरि सहयोगी मन कि धनी समीक्षा शाही को तर्फ बाट रकम रु ५००० सहयोग गर्नुभएकोमा यहालाई धेरै धेरै धन्यवाद साथै उज्वल भविष्यको कामना व्यक्त गर्दछौ ।

Address

KASKI
Pokhara
33700

Telephone

+97433497700

Website

Alerts

Be the first to know and let us send you an email when पौरखी आमा समूह- ठकुरी गाऊ , छाचोक , मादी - ७ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to पौरखी आमा समूह- ठकुरी गाऊ , छाचोक , मादी - ७:

Share