बिहानी युवा क्लब

बिहानी युवा क्लब This page is about community development organizations. "समाज रूपान्तरणको आधार युवाको जागरण"

सेवा नै धर्म हो।🙏🙏🙏Your small help can save his life 😔My Brother Sanjay Bishowkarma was diagnosed with a blood cancer; T...
02/02/2024

सेवा नै धर्म हो।🙏🙏🙏
Your small help can save his life 😔
My Brother Sanjay Bishowkarma was diagnosed with a blood cancer; T-cell Acute Lymphoblastic Lymphoma. Since then, it has been the upside of the world for him and our whole family. He is being treated at BP Koirala Memorial Cancer Hospital Bharatpur, Nepal. The treatment is expensive and it has been not easy to keep up for one and half years long now and more.
I kindly request you to contribute any amount you're willing to save this 17-year-old. All the donations will be used for the treatment of his diagnosis. If you aren't able to contribute at this time, a share to your community would mean a lot.

Hello,I am Jum Bahadur Sunar from Maine Ave Rinchmood, CA, USA. On Oct.… Jum Bahadur Sunar needs your support for Donate for Blood Cancer treatment in NEPAL

यसै पोखरा महानगरपालिका वडा नँ २९ को आयोजनामा टोल स्तरिय 7A side फुटबल प्रतियोगितामा हाम्रो यसै युवा क्लबका सदस्य भाइहरूल...
17/12/2023

यसै पोखरा महानगरपालिका वडा नँ २९ को आयोजनामा टोल स्तरिय 7A side फुटबल प्रतियोगितामा हाम्रो यसै युवा क्लबका सदस्य भाइहरूले प्रथम स्थान पाउन सफल भएका छन् ।
हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछौ।💐🎉🎊🎉🎊

आँखा पाक्ने रोगको संक्रमण थप नफैलियोस् भन्ने उदेश्यले पोखरा महानगर स्थित सम्पूर्ण विद्यालयहरू (२४-२६ गते) ३ दिन बिदा दिन...
08/08/2023

आँखा पाक्ने रोगको संक्रमण थप नफैलियोस् भन्ने उदेश्यले पोखरा महानगर स्थित सम्पूर्ण विद्यालयहरू (२४-२६ गते) ३ दिन बिदा दिने सम्बन्धी सूचना !
पोखरा महानगरपालिका, कास्की, गण्डकी प्रदेश, नेपाल।

पोखरा महानगरपालिकाको अनुरोध !मुलुकका विभिन्न भागहरूमा फैलिरहेको भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगको सङ्क्रमण...
08/08/2023

पोखरा महानगरपालिकाको अनुरोध !

मुलुकका विभिन्न भागहरूमा फैलिरहेको भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोगको सङ्क्रमण पोखरा महानगरपालिका भित्र पनि बढिरहेकाले आँखा रातो हुने वा चिलाउने, आँखाबाट आँसु बगिरहने वा कचेरा=चिप्रा लाग्ने, आँखाको ढकनी रातो हुने वा सुन्निने, आँखा बिझाउने वा दुख्ने, घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने लगायतका समस्याहरू देखिएमा स्वास्थ्य सतर्कता अपनाउनुहुन पोखरा महानगरपालिका हार्दिक अनुरोध गर्दछ ।

भाइरल कन्जंक्टिभाइटिस अर्थात् आँखा पाक्ने रोग सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने भएकाले सङ्क्रमित व्यक्तिको सम्पर्कमा नजाने, सङ्क्रमित भए भिडभाडमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका समाग्रीहरु प्रयोग नगर्ने, जथाभाबी आँखा नछुने=नमिच्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधीको प्रयोग गर्नुहुन समेत अनुरोध गरिन्छ ।

साथै पछिल्लो समय डेंगीको सङ्क्रमण पनि देखिन थालेकाले लामखुट्टेको वृद्धि विकास रोकी यसको टोकाइबाट बच्नुका साथै झुल टाँगेर सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको कपडा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, घर वरिपरि गमला, टायर वा खुला भाँडामा पानी जम्न नदिने लगायतका उपायहरू अपनाउनुहुन तथा डेंगीका लक्षणहरू देखिएमा तत्काल स्वास्थ्यकर्मीहरूसँग सल्लाह गरी उपचार गराउनुहुन हार्दिक अनुरोध गरिन्छ ।

मिति : २०८०/०४/२२

श्याम कृष्ण थापा
प्रमुख प्रशासकीय अधिकृत

जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भने'" Beat Plastic Pollution" अर्थात् प्लास्टिक प...
04/06/2023

जुन महिनाको ५ तारिखमा विश्वव्यापी मनाइने रूपमा यो दिवसमा यसपालिको नारा भने'" Beat Plastic Pollution" अर्थात् प्लास्टिक प्रदूषण विरुद्ध लागौँ भन्ने अर्थ लाग्दछ । विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ । जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ
विश्व वातावरण दिवसको शुभकामना

यस बिहानी युवा क्लबको सदस्य श्री रविना सुनार ज्यू लाई  वैदेशिक यात्रा सफल रहोस र यहाँको शैक्षिक अध्ययन र उत्तरोत्तर प्रग...
04/06/2023

यस बिहानी युवा क्लबको सदस्य श्री रविना सुनार ज्यू लाई वैदेशिक यात्रा सफल रहोस र यहाँको शैक्षिक अध्ययन र उत्तरोत्तर प्रगतिको कामना गर्दै अस्ट्रेलियाको🇦🇺 यात्रा सफल रहोस् हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 💐🌺👏
धन्यवाद
*बिहानी युवा क्लब *

हाम्रो यस बिहानी युवा क्लबका सह- सचिव श्री निशा सुनार ज्यूलाई वैदेशिक यात्रा सफल रहोस र यहाँको उत्तरोत्तर प्रगतिको कामना...
04/06/2023

हाम्रो यस बिहानी युवा क्लबका सह- सचिव श्री निशा सुनार ज्यूलाई वैदेशिक यात्रा सफल रहोस र यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं।💐🌺
धन्यवाद

*बिहानी युवा क्लब *

देशको लागि लड्ने मान्छे सालिक भएछ देश द्रोहि पो मेरो देशको मालिक भएछ ????कस्तो थियो त्यो कालो रात"कसैलाई पनि दैवले बचाउन...
02/06/2023

देशको लागि लड्ने मान्छे सालिक भएछ
देश द्रोहि पो मेरो देशको मालिक भएछ ????
कस्तो थियो त्यो कालो रात"
कसैलाई पनि दैवले बचाउन
चाहेनन्" ।।अतित फर्किदैन
जति सम्झेनि"।।
जेठ १९:-९:१५.
स्व. श्री ५ महाराज धिराज राजा वीरेन्द्र शाह देव एवं सम्पूर्ण परिवार प्रति भावपूर्ण श्रद्धासुमन।💐🇳🇵♥️🌺
सॅधै सम्झिरहने छौं
देश ले अभिवावक गुमाएको दिन
त्यो कालो रातले देशको अवस्था नाजुक बनायो।
जय राजमुकुट🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दरबार हत्याकाण्ड भएको 22 वर्ष पूरा भएछ।

''गणतन्त्र प्राप्तिपछिका उपलब्धि संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौँ'' । गणतन्त्र दिबस २०८...
29/05/2023

''गणतन्त्र प्राप्तिपछिका उपलब्धि संस्थागत गर्दै मुलुकलाई समुन्नतिको मार्गमा डोर्याउन हातेमालो गरौँ'' । गणतन्त्र दिबस २०८० को हार्दिक शुभकामना ।🇳🇵🇳🇵

तथ्यांक सङ्कलनका लागि घरमा आएका सर्वेक्षकहरुलाई यथार्थ विवरण उपलब्ध गराई सबैले सहयोग गरौं ।
19/05/2023

तथ्यांक सङ्कलनका लागि घरमा आएका सर्वेक्षकहरुलाई यथार्थ विवरण उपलब्ध गराई सबैले सहयोग गरौं ।



पोखरा महानगरपालिका वडा अन्तर Football प्रतियोगिता 2080 खेल तालिका ।Game Schedule....धन्यवाद !!*बिहानी युवा क्लब *
19/05/2023

पोखरा महानगरपालिका वडा अन्तर Football प्रतियोगिता 2080 खेल तालिका ।
Game Schedule....
धन्यवाद !!

*बिहानी युवा क्लब *

यस बिहानी युवा क्लबका क्रियाशील सदस्य श्री सुमन सुनार ज्यूको आज पर्न गएको जन्मदिनको शुभ-अवसरमा यहाँको उत्तरोत्तर प्रगतिक...
16/05/2023

यस बिहानी युवा क्लबका क्रियाशील सदस्य श्री सुमन सुनार ज्यूको आज पर्न गएको जन्मदिनको शुभ-अवसरमा यहाँको उत्तरोत्तर प्रगतिको कामना र सुस्वास्थ्य दीर्घायुको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं धन्यवाद ।🎊🎉🍾🎂🌺🎊🎉🍾🎂🌺💐

*बिहानी युवा क्लब *

Address

Pokhara/29, Kaski, Gandaki
Pokhara
33700

Telephone

+9779806673247

Website

Alerts

Be the first to know and let us send you an email when बिहानी युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share