25/12/2025
Very good morning and Mery Christmas to all of you ☃️🎄❤️🩹
तपाईँ र तपाईँको परिवारलाई शुख ,शान्ति, समबृद्धि सु-स्वस्थ जीवनको हार्दिक शुभकामना।
यो क्रिसमसले
तपाईँको जीवनमा
नयाँ आशा उमंग र,
सकारात्मक ऊर्जा ल्याओस्।
क्रिसमसको हार्दिक शुभकामाना!🙏🇳🇵💝