कल्चरल ग्रुप नेपाल पाँचथर, गोपेटार

  • Home
  • Nepal
  • panchthar
  • कल्चरल ग्रुप नेपाल पाँचथर, गोपेटार

कल्चरल ग्रुप नेपाल पाँचथर, गोपेटार Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कल्चरल ग्रुप नेपाल पाँचथर, गोपेटार, Nonprofit Organization, Panchami-1, Gopetar, panchthar.

30/04/2026

श्री कल्चरल ग्रुप नेपाल हिलिहाङ ३ गोपेटारको मुख्य आयोजनामा मिति २०८२ साल चैत्र २८ देखि २०८३ वैशाख १ गतेसम्म सञ्चालित खुल्ला वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता,महिला आमन्त्रित फुटबल प्रतियोगिता साथै सास्कृतिक कार्यक्रम सफलतापूर्वक समपन्न गर्न प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण खेलप्रेमी महानुभावहरुमा आयोजक /सहआयोजक हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्दछ ।प्रतियोगिता सञ्चालनको क्रममा हुन गएका विभित्र व्यवस्थापकीय र प्राविधिक त्रुटि,अतिथि सत्कारमा भएको कमी कम्जोरी लगायतका गल्ती कम्जोरीहरुलाई सिकाइको रुपमा लिई आयोजक आगामी आयोजनाहरुमा सुधार गर्दै लैजाने प्रण गर्दै सम्पूर्ण देश विदेशमा रहनुहुने सहयोगी महानुभावहरु तथा सँघ-संस्थाहरुमा पून:हार्दिक आभार टक्रयाउँदछौं ।साथै आय/व्याय पनि चाडै सार्वजनिक गर्नेछौं ।
श्री कल्चरल ग्रुप नेपाल पाँचथर
हिलिहाङ-३,गोपेटार ।

13/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री फुलमाया राइ ज्यूले नगद रु २००० ( अक्षरुपि दुइ हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-५, सुभाङ  निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व ...
13/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-५, सुभाङ निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री राजु श्रेष्ठ ज्यूले नगद रु २००० ( अक्षरुपि दुइ हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार  निवासी हाल UAE मा रहनुभएका समाजसेवी, बौद्धिक त...
12/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार निवासी हाल UAE मा रहनुभएका समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री आशिष राई ज्यूले नगद रु ५००० ( अक्षरुपि पाँच हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

12/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री दावा गोले शेर्पा ज्यूले नगद रु २००० ( अक्षरुपि दुइ हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार  निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्...
12/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री भीम चापागाईं। ज्यूले नगद रु २१०० ( अक्षरुपि दुइ हजार एक सय रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार  निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्...
12/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री पदम सुन्दर लिङदेन ज्यूले नगद रु २०१० ( अक्षरुपि दुइ हजार दश रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार  स्थित सन्ध्या ज्वेलरीका प्रोप्राइटर, समाजसेवी,...
12/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार स्थित सन्ध्या ज्वेलरीका प्रोप्राइटर, समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री दीपक शासङखर ज्यूले नगद रु २००० ( अक्षरुपि दुइ हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार  स्थित गोपेटार फ्रेस हाउसका प्रोप्राइटर समाजसेव...
12/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार स्थित गोपेटार फ्रेस हाउसका प्रोप्राइटर समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री जयप्रसाद बराइली। ज्यूले नगद रु २००० ( अक्षरुपि दुइ हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार  निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्...
12/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री याङजोङला शेर्पा ज्यूले नगद रु २००० ( अक्षरुपि दुइ हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार  निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्...
12/04/2026

नव वर्षे मेला २०८३ लाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न हिलिहाङ-३, गोपेटार निवासी समाजसेवी, बौद्धिक तथा सामाजिक व्यक्तित्व श्री सन्तोष राई ज्यूले नगद रु २००० ( अक्षरुपि दुइ हजार रुपैयाँ) सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको उत्तरोत्तर प्रगतिको कामना साथै नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौं।

Address

Panchami-1, Gopetar
Panchthar

Telephone

+9779842956914

Website

Alerts

Be the first to know and let us send you an email when कल्चरल ग्रुप नेपाल पाँचथर, गोपेटार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share