JCI Panauti

JCI Panauti JCI Panauti

नेपाल जेसीजको अभिभावक तथा धरोहर, नेपाल जेसीज वर्ष– १९९३ का राष्ट्रिय अध्यक्ष, १९९६ का जेसीआई उपाध्यक्ष तथा नेपाल जेसीजको...
03/05/2026

नेपाल जेसीजको अभिभावक तथा धरोहर, नेपाल जेसीज वर्ष– १९९३ का राष्ट्रिय अध्यक्ष, १९९६ का जेसीआई उपाध्यक्ष तथा नेपाल जेसीजको तर्फबाट पहिलो जेसीआई कार्यकारिणी उपाध्यक्ष (१९९८) सिनेटर सन्तोष रिजालज्यू को यहि मिती २०८३ साल वैशाख १९ गते शनिबारका दिन भएको असामयिक दुःखद निधनको खबरले पनौती जेसीज परिवार अत्यन्त मर्माहित एवम् स्तब्ध भएका छौं ।
यस अकल्पनीय बज्रपातले नेपाल जेसीज लगायत समग्र जेसीज जगतमा अपुरणीय क्षती भएको छ ।
यस्तो पीडादायी क्षणमा शोक सागरमा डुबिरहनु भएका सम्पुर्ण परिवारजनको पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दै यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजन प्रति ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछौं ।
साथै, स्व. सन्तोष रिजालको दिवंगत आत्माको चिर शान्ति , मोक्ष प्राप्तिको कामना सहित भावपुर्ण श्रद्धाञ्जली प्रकट गर्दछौं।

14/04/2026

नयाँ वर्ष २०८३ को सम्पुर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना साथै सुख,शान्ति ,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

पनौती जसीजका संस्थापक अध्यक्ष जेसी सुरेश सैंजुज्युलाई हार्दिक बधाई !!🙏🎉🎉🎉🎉
01/02/2026

पनौती जसीजका संस्थापक अध्यक्ष जेसी सुरेश सैंजुज्युलाई
हार्दिक बधाई !!🙏🎉🎉🎉🎉

यात्रा अधुरो रहे पनि तपाईहरु को जेसीजमय जिवन अमर रहनेछ                      अल बिदा !!!💐💐💐नेपाल जेसीजका पूर्व उपाध्यक्ष ...
20/01/2026

यात्रा अधुरो रहे पनि तपाईहरु को जेसीजमय जिवन अमर रहनेछ
अल बिदा !!!💐💐💐

नेपाल जेसीजका पूर्व उपाध्यक्ष तथा दुहबी जेसीज वर्ष २०१८का अध्यक्ष सिनेटर कन्चन झा र दुहबी जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी प्रकाश शाहको सडक दुर्घटनामा परि भएको दुखद निधनले स्तब्ध छु । उहाँहरु प्रति भावपुर्ण श्रद्धाञ्जली तथा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।

सबै सहभागी हुन अनुरोध गर्द्छौ।।
09/01/2026

सबै सहभागी हुन अनुरोध गर्द्छौ।।

पनौती जुनियर जेसीज२२औं बार्षिक साधारण सभा तथा २१औं शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि निर्विरोध निर्वाचित तथा मनोनित सम्प...
09/01/2026

पनौती जुनियर जेसीज
२२औं बार्षिक साधारण सभा तथा २१औं शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि निर्विरोध निर्वाचित तथा मनोनित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना 💐🙏
अध्यक्ष: जु जेसी राजिल बासी
निबर्तमान अध्यक्ष : जु जेसि सलिना बन्जारा
कार्यकारीणी उपाध्यक्ष: जु जेसी दिपिका तिमिल्सिना
कार्यकारीणी उपाध्यक्ष: जु जेसी बिधान श्रेष्ठ
कानूनी सल्लाहकार:जु जेसी सुरेश दाहाल
महासचिव: जु जेसी निकि श्रेष्ठ
कोषाध्यक्ष: जु जेसी इस्वर ताम्राकार
उपाध्यक्ष
• जु जेसी निक्सोन ताम्राकार
• जु जेसी आकाश घुलु
• जु जेसी कृश घुलु
• जु जेसी समिक्षा थापा
जनसम्पर्क अधिकारी: जु जेसी बिनय बनिया
बिनयक न्यौपाने
जु जेसि अध्यक्ष २०२४
निर्वाचन अधिकृत -२०२५

तपाईंको जन्मदिनको हार्दिक मंगलमय शुभकामना।सधैं स्वास्थ्य, सफलता र दीर्घायुको कामना गर्दछौं।आगामी दिनहरू अझै प्रगति, खुशी...
03/01/2026

तपाईंको जन्मदिनको हार्दिक मंगलमय शुभकामना।
सधैं स्वास्थ्य, सफलता र दीर्घायुको कामना गर्दछौं।
आगामी दिनहरू अझै प्रगति, खुशी र सम्मानले भरिपूर्ण रहुन्।
जन्मदिनको धेरै–धेरै शुभकामना! 🎉🎂

Address

Panauti Village

Website

Alerts

Be the first to know and let us send you an email when JCI Panauti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share