Kalika Youth Club • KYC

Kalika Youth Club • KYC Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kalika Youth Club • KYC, Nonprofit Organization, Rampur-4, Palpa.

Welcome to the official page of kalika Youth Club
Our mission is to empower youth and cultivate a sense of unity and working with others in reaching the same goals.

लालीगुराँस फूल टिप्दा अर्को वर्ष फूल नफुल्ने समस्या देखापर्न सक्छ। पछिल्लो समय हाम्रो आसपासका लालीगुराँस फुल्ने ठाउँहरूम...
13/03/2026

लालीगुराँस फूल टिप्दा अर्को वर्ष फूल नफुल्ने समस्या देखापर्न सक्छ। पछिल्लो समय हाम्रो आसपासका लालीगुराँस फुल्ने ठाउँहरूमा हाँगा नै भाँच्ने र फूल टिप्ने कार्य बढिरहेको देखिन्छ। यसले प्रकृतिमा नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले यस्ता गतिविधि रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ।

देवीस्थानलाई सधैं हाँसो र रमाइलोले भरिदिने हाम्रा अग्रजहरु धेरै माया अनि सम्मान हाम्रा अफ्नै मान्छेहरुलाइ 🙏❤️
22/02/2026

देवीस्थानलाई सधैं हाँसो र रमाइलोले भरिदिने हाम्रा अग्रजहरु धेरै माया अनि सम्मान हाम्रा अफ्नै मान्छेहरुलाइ 🙏❤️

कालिका युथ क्ल्ब द्वरा आयोजित प्रथम 7 A Side फुटवल प्रतियोगिताको सम्झना ❤️
17/02/2026

कालिका युथ क्ल्ब द्वरा आयोजित प्रथम 7 A Side फुटवल प्रतियोगिताको सम्झना ❤️

बिहानीको समय बरडाँडा
04/02/2026

बिहानीको समय बरडाँडा

कालिका युथ क्लबको छैंठौ वार्षिकोत्सव तथा गंगा दशहरा मेलाको अवसरमा आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिता साथै सांस्कृत...
08/06/2025

कालिका युथ क्लबको छैंठौ वार्षिकोत्सव तथा गंगा दशहरा मेलाको अवसरमा आयोजित वडास्तरीय पुरुष भलिबल प्रतियोगिता साथै सांस्कृतिक कार्यक्रमलाई भब्य र सव्य बनाउनको लागि लागि पर्नु भएकोमा सम्पूर्णलाई लागि हार्दिक धन्यवाद दिन चाहन्छौं ।।
साथै उक्त कार्यक्रमको समापन समारोहका तस्बिरहरू सम्झना स्वरूप ।।

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !! कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ क...
03/06/2025

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !!

कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ को अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुभएकोमा आस्था बाकाबाल थापाजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।।

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !! कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ क...
03/06/2025

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !!

कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ को अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुभएकोमा जीवन श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।।

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !! कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ क...
03/06/2025

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !!

कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ को अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुभएकोमा मोहित रानाजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।।

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !! कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ क...
02/06/2025

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !!

कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ को अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुभएकोमा देव बहादुर बिरकट्टा जीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।।

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !! कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ क...
02/06/2025

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !!

कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ को अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुभएकोमा अर्जुन मल्ल ठकुरीजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।।

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !! कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ क...
02/06/2025

जहाँ खेल त्यहाँ जोश !! जहाँ साथ त्यहाँ सफलता !!

कालिका युथ क्लबको छैठौं वार्षिकोत्सव तथा ऐतिहासीक गंगा दशहरा मेला २०८२ को अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता साथै विविध सांस्कृतिक कार्यक्रम सफल पार्नका लागि सहयोग गर्नुभएकोमा अर्जुन श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं ।।

Address

Rampur-4
Palpa
32502

Telephone

+9779748208091

Website

Alerts

Be the first to know and let us send you an email when Kalika Youth Club • KYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share