12/11/2025
देवीस्थान मन्दिर बिकास समिती तिनाउ २ झयाङ्ला,पाल्पा को मुख्य आयोजना र झरना युवा क्लब तथा लालीगुराँस महिला समुहको सह आयोजनामा मिति २०८२ मंसिर ५ गते १२औ न्वागी महोत्सव विविध सास्कृतिक कार्यकम गरि मनाउन गैरहेको हुदा सम्पुर्ण आदरणीय आमा, बुवा, दाजुभाइ, दिदिबहिनी लगायत सम्पुर्णलाई हार्दिक निमन्त्रणा गर्दछौ ।।। कार्यक्रममा राष्ट्रिय कलाकारहरुको जोडदार प्रस्तुती रहेको हुँदा कार्यक्रममा सहभागी भइ भरपुर मोनोरन्जन लिनहुन अनुरोध गर्दछौ ।।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
लालीगुराँस महिला समुह परिवार
तिनाउ २ झयाङ्ला,पाल्पा