सामाजिक स्राेत विकास केन्द्र, नेपाल SRDC-Nepal

  • Home
  • Nepal
  • Palpa
  • सामाजिक स्राेत विकास केन्द्र, नेपाल SRDC-Nepal

सामाजिक स्राेत विकास केन्द्र, नेपाल SRDC-Nepal Social Work

14/04/2026
कालीगण्डकी कृषि तथा पशु मुल्यशृङ्खला परियोजनाअन्तर्गतका कार्यहरुलाई ब्यवस्थित रुपमा अगाडि बढाउन पालिका र परियोजना टोलिले...
26/03/2026

कालीगण्डकी कृषि तथा पशु मुल्यशृङ्खला परियोजनाअन्तर्गतका कार्यहरुलाई ब्यवस्थित रुपमा अगाडि बढाउन पालिका र परियोजना टोलिले साझा धारणा बनाएको छ ।

स्थानीय अधिकार कार्यक्रम १२ वर्ष पाल्पामा (हाम्रो अभियान) पुस्तक एक कार्यक्रम बिच बिमोचन गरिएको छ । लुम्बिनी प्रदेश प्रम...
14/02/2026

स्थानीय अधिकार कार्यक्रम १२ वर्ष पाल्पामा (हाम्रो अभियान) पुस्तक एक कार्यक्रम बिच बिमोचन गरिएको छ । लुम्बिनी प्रदेश प्रमुख वसन्त घर्ती, जि.स.स. पाल्पाका प्रमुख टंक नाथ खनाल, बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी र सवै सहभागीले सयुक्त रुपमा बिमोचन गरिएको हो । पुस्तक तयारीमा योगदा गर्नु हुने सबैलाई धन्यवाद ।

एक्सन एड नेपाल र सामाजिक श्रोत बिकास केन्द्र-नेपालको साझेदारीमा पाल्पा जिल्लामा सचालन हुँदै आएको स्थानीय अधिकार कार्यक्र...
30/12/2025

एक्सन एड नेपाल र सामाजिक श्रोत बिकास केन्द्र-नेपालको साझेदारीमा पाल्पा जिल्लामा सचालन हुँदै आएको स्थानीय अधिकार कार्यक्रमको १२ बर्से यात्राको आज समापन कार्यक्रम सम्पन्न भएको छ । यो कार्यक्रममा अभियानताका रुपमा योगदान गनुहुने मित्रहरूलाई सस्थाले सम्मान गरेको छ। यो सम्मानले सबै अभियानताहरु थप सशक्त भएर सामाजिक न्याय र समानताको पक्षमा लाग्न प्रेरणा मिलोस भन्ने शुभकामना छ । समुहमा आकुरा लाग्दै गरेका रुपान्तरणका बिरुवाहरुमा तपाईं हाम्रो मलजलको कहिल्यै कमि नहोस् । तपाईं हाम्रो निस्वार्थ सेवाको कर्मलाइ अझै उचाईमा पुर्याने सकल्प पूरा गर्न सकौ सबैमा शुभकामना छ।

सामाजिक न्याय र समृद्धिका लागि  सन् २०१४ देखि निरन्तर रुपमा पाल्पाको सबिक पोखराथोक गाबिसमा पनि स्थानीय अधिकार कार्यक्रम ...
29/11/2025

सामाजिक न्याय र समृद्धिका लागि सन् २०१४ देखि निरन्तर रुपमा पाल्पाको सबिक पोखराथोक गाबिसमा पनि स्थानीय अधिकार कार्यक्रम संचालन हुँदै आएको छ । एक्सन एडको सहयोगमा सचालित यस परियोजनामा बालबालिकाहरु समाज रुपान्तरणको सम्बाहका रुपमा रहेरका थिए । बालप्रायोजनबाट सकलन भएको सहयोगबाट सचेतना, अभियान र एक्यवद्धता हुँदै यथास्थितिलाई चुनौती दिदै विकल्प निर्माणका लागि विभिन्न पहलहरु भए । २०२५ को डिसेम्बर बाट परियोजना समापन हुने हुँदा एक कार्यक्रमका बिच प्रायोजित बालबालिकालाई प्रमाणपत्र र मायाको चिनोबाट सम्मान गरिएको छ ।

माथागडी गाउँपालिका वडा नम्बर ४ झडेवा स्थित किसान माबिमा शैक्षिक  सामग्री निर्माण तथा प्रदशनी प्रतियोगिता सप्पन्न भएको छ ...
28/11/2025

माथागडी गाउँपालिका वडा नम्बर ४ झडेवा स्थित किसान माबिमा शैक्षिक सामग्री निर्माण तथा प्रदशनी प्रतियोगिता सप्पन्न भएको छ । प्रदर्शनीमा पालिका १३ वटा आबि र माबी तहका बिद्यालयले भाग लिएका थिए । बिद्यालयका बालबालिका र शिक्षक मिलेर बनाएका शैक्षिक सामग्रीहरु प्रदर्शनी गरेका थिए । प्रतियोगितामा ज्ञानोदय आबि प्रथम, दिव्य ज्योती माबी दोश्रो र रत्न माबि तेश्रो भएका छन् । बालमैत्री शिक्षण सिकाइका लागि कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग गर्न प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी बिध्यालयहरुलाइ ग्लोब बितरण गरिएको थियो ।

कालिगण्डकी कृषि उद्यमी महिला सहकारी संस्था लि.को प्रथम साधारण सभा  सफलतापूर्वक सम्पन्न भएको छ।कालिगण्डकी गाउँपालिकाका अध...
28/10/2025

कालिगण्डकी कृषि उद्यमी महिला सहकारी संस्था लि.को प्रथम साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ।
कालिगण्डकी गाउँपालिकाका अध्यक्ष एबम गाउँपालिका राष्ट्रिय महासंघ का महासचिव खिम बहादुर थापाको प्रमुख अतिथ्यता एबम उपाध्यक्ष सावित्रा कोइराला, वडा अध्यक्ष यादब प्रसाद पाण्डेय, सामाजिक श्रोत बिकास केन्द्र नेपालका चोपलाल गिरी, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु पाण्डेय, कन्चन साकोसको अध्यक्ष इन्द्र बहादुर थापा, मुल्य शृंखला विकास परियोजना अधिकृत दिपक बिश्वकर्मा, फोकल पर्सन लक्ष्मी पुरीको अतिथ्यता एबम सहकारी शेयर सदस्यहरुको गरिमामय सहभागितामा सम्पन्न भएको साधारण सभाको बन्द सत्र बाट सरस्वती भट्टराइको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ! कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारिता र सामाजिक श्रोत बिकास केन्द्र नेपालीको सहजीकरणमा दोश्रो चरणमा संचालन भएको उद्यमशीलता बिकास परियोजना अन्तर्गत सहकारी मार्फत बजारीकरणको काम हुने छ । पालिकामा अहिले व्यावसायिक रुपमा फुल खेती, खुर्सानी खेती, पशुपालन र फलफुल खेती हुँदै छ । #कालिगण्डकीसहकारी #महिला_सशक्तिकरण #कालिगण्डकीसहकारी

३३औ साधारण सभाको झलक :-सभामा सहभागी भएर महत्वपूर्ण सुझाव दिनुहुने महानुभाव प्रति सस्था आभारी छ । प्राप्त सुझाव अनुसार सस...
05/10/2025

३३औ साधारण सभाको झलक :-
सभामा सहभागी भएर महत्वपूर्ण सुझाव दिनुहुने महानुभाव प्रति सस्था आभारी छ । प्राप्त सुझाव अनुसार सस्थाको निति,कार्यक्रम र सस्थागत संरचनाहरुमा परिवर्तन गर्दै सस्थालाइ अगाडि बढाउने प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भयो ।

सदस्यहरुलाइ सदस्यता नवीकरण सम्बन्धि सूचना ।
18/09/2025

सदस्यहरुलाइ सदस्यता नवीकरण सम्बन्धि सूचना ।

Address

Tansen
Palpa

Website

Alerts

Be the first to know and let us send you an email when सामाजिक स्राेत विकास केन्द्र, नेपाल SRDC-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to सामाजिक स्राेत विकास केन्द्र, नेपाल SRDC-Nepal:

Share