Fedigaun Yuba Club - फेदी गाउँ युवा क्लब

  • Home
  • Nepal
  • Nuwakot
  • Fedigaun Yuba Club - फेदी गाउँ युवा क्लब

Fedigaun Yuba Club - फेदी गाउँ युवा क्लब फेदी गाउँ युवा क्लब शिवपुरी ६ नुवाकोट

12/03/2026

"धार्मिक यात्रा: दुपचेश्वर महादेवको सुन्दर प्राङ्गणमा। 🏔️🛕"

नुवाकोट जिल्ला क्षेत्र नम्बर १‌ बाट  प्रतिनिधि सभा सदस्य मा निर्वाचित हुनु भएको  डाक्टर Bikram Timilsina  र  क्षेत्र नम्...
08/03/2026

नुवाकोट जिल्ला क्षेत्र नम्बर १‌ बाट प्रतिनिधि सभा सदस्य मा निर्वाचित हुनु भएको डाक्टर Bikram Timilsina र क्षेत्र नम्बर २ बाट निर्वाचित हुनु भएको डाक्टर अचुतम लामिछाने दुवै जनालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

08/03/2026

हाम्रो नुवाकोट बासी एकदमै बाठो र बुझ्ने रहेछ पार्टी एकतिर रहेर भोट एकतिर हालेछन्। कि के हो नुवाकोट बासी हो? 😄

08/03/2026

नुवाकोटले थाहा पाउने चाल नपाउने गरी भोट हालेछन् त 😀 नुवाकोटे जनता बल्ल बुझ्दै आइरहेका छन्।

07/03/2026

झापा को हालत अहिले यस्तो भइरहेको छ। 🤣

06/03/2026

हाल्या भए खोई केमा हाल्यो भोट? 😂

06/03/2026

देशको ताजा अवस्था ! 😄

Finger marked, voice heard. I voted for the future. 🗳️
05/03/2026

Finger marked, voice heard. I voted for the future. 🗳️

04/03/2026

प्रिय नेपाली जनता, यदि तपाईंले बिर्सनुभयो भने सेप्टेम्बर ८ मा सरकारले साना केटाकेटीहरूको हत्या कसरी गर्‍यो भन्ने कुरा हो। तिनीहरूको आवाज दबाइयो, तर तिनीहरूको मौनता मतपेटिकामा चिच्याइरहेको छ, यो चुनाव न्यायको बारेमा हो, शहीदहरूले मतदान गर्न सक्दैनन्।

तर तपाईं बुद्धिमानीपूर्वक मतदान गर्न सक्नुहुन्छ।

Address

Fedigaun
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when Fedigaun Yuba Club - फेदी गाउँ युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share