RUDEC Nepal

RUDEC Nepal Development of Healthy and Prosperous society through promoting integrated and holistic development initiatives.

लैङ्गिक समानता कार्यक्रमको अभियानका क्रममा विदुर नगरपालिकाको विद्यालयका केही पलहरू ।Ranabhuwaneshwori SS Sahid Prakash J...
10/08/2026

लैङ्गिक समानता कार्यक्रमको अभियानका क्रममा विदुर नगरपालिकाको विद्यालयका केही पलहरू ।
Ranabhuwaneshwori SS
Sahid Prakash Jung Sanskrit SS

30/07/2026
29/07/2026

गुरु पुर्णिमा को दिन
आधुनिक समाजका गुरुहरु मुलत शिझक बर्गमा सम्मान समर्पण

28/07/2026

पन्चकन्या र दुप्चेस्वर आसपासका किसानहरुले फलफुलमा एभोकाडो र अम्बा तथा घाँसमा निमारो, इपिइपिल र बडहर निशुल्क चाहिएमा सम्पर्क गर्नु होला
सम्पर्क श्री आइत तामांग ९८६००१४५६१
श्री सन्तोषी ढुंगाना ९८४१०८८५६७

कर्मचारी आवश्यकता सम्बन्धि सूचना
16/07/2026

कर्मचारी आवश्यकता सम्बन्धि सूचना

विद्यालय पुस्तकालय व्यवस्थापन र पढाइ गतिबिधि सम्बन्धी  प्रशिक्षक प्रशिक्षण तालिम समापन२०८३असार ।
11/07/2026

विद्यालय पुस्तकालय व्यवस्थापन र पढाइ गतिबिधि सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम समापन
२०८३असार ।

विदुर नगरपालिकाको आयोजना र रुम टु रिड, रुडेक नेपालको प्राबिधिक सहयोगमा जीवनउपयोगी सिप शिक्षा तालिम(दोस्रो चरण) उप मेयर प...
30/06/2026

विदुर नगरपालिकाको आयोजना र रुम टु रिड, रुडेक नेपालको प्राबिधिक सहयोगमा जीवनउपयोगी सिप शिक्षा तालिम(दोस्रो चरण)
उप मेयर प्रभा बोगटी, वडा अध्यक्ष निलमबाबु ढुङ्गेल, शिक्षा शाखा प्रमुख नवराज सापकोटा प्रति हार्दिक आभार ।

29/06/2026
गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको व्यवस्थापनमा संचालित एकीकृत सामुदायिक बिकास परियोजना अन्तर्...
29/06/2026

गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा रुडेक नेपालको व्यवस्थापनमा संचालित एकीकृत सामुदायिक बिकास परियोजना अन्तर्गत दुप्चेश्वर माध्यमिक बिद्यालय र रुकमणी माध्यमिक बिद्यालय, नवसन्जिवनी माध्यमिक विद्यालय, इन्द्रायणी माध्यमिक बिद्यालय, राष्ट्रिय माध्यमिक बिद्यालय र कालिका माध्यमिक बिद्यालयका बिद्यार्थीहरुलाई डिजिटल सुरक्षा तथा सोसल मिडिया साक्षरता, साइबर अपराध, सडक दुर्घटना र ट्राफिक नियम सम्बन्धि सचेतनामुलुक कार्यक्रम ईलाका प्रहरी कार्यलय प्रमुख तथा प्रहरी निरीक्षक लोकराज पाठक, ट्राफिक प्रहरी कार्यालय बिदुरका प्रहरी निरीक्षक बिनोद ढकाल र सहायक प्रहरी निरीक्षक राजेश केसीको सहजीकरणमा सम्पन्न गरियो ।

Address

Nuwakot
Nuwakot

Opening Hours

10:00 - 17:00

Telephone

+97710561856

Alerts

Be the first to know and let us send you an email when RUDEC Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to RUDEC Nepal:

Shortcuts

Share