Society of Ex-Janagyan Students

Society of Ex-Janagyan Students Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Society of Ex-Janagyan Students, Nonprofit Organization, Shivapuri Rural Municipality-8, Thanapati, Nuwakot.

हार्दिक बधाई एबम सुभकामना।
13/05/2026

हार्दिक बधाई एबम सुभकामना।

२०८३-०१-१९श्री जनज्ञान पूर्ब बिध्यार्थी समाजको बैठक  (सनिबार जेस्ठ १६, २०८३ मा बिध्यालय प्राङ्गणमा पूनर्मिलन कार्यक्रम ग...
02/05/2026

२०८३-०१-१९
श्री जनज्ञान पूर्ब बिध्यार्थी समाजको बैठक (सनिबार जेस्ठ १६, २०८३ मा बिध्यालय प्राङ्गणमा पूनर्मिलन कार्यक्रम गर्ने र पूनर्मिलन कार्यक्रम आयोजक समिति संयोजकमा श्री यादब पाण्डे 9843037136 चयन) लगायतका विभिन्न निर्णयहरु गर्दै संपन्न।

28/04/2026

आदरणीय मित्रहरू
नमस्कार 🙏

जनज्ञान पूर्व विद्यार्थी समाज कार्यसमितिको बैठक निम्न मिति, स्थान र समयमा हुने भएकोले कार्य समितिका सदस्यहरूको अनिवार्य उपस्थितिको लागि अनुरोध गरिन्छ।

मिति: वि.सं. २०८३ साल वैशाख १९ गते शनिबार

स्थान: त्रीबेणी फूड ल्याण्ड (साबिकको बैठक स्थल)

समय: बिहान : ८:३० बजे

नेपाल प्रहरिको कार्य सम्पादन तर्फ देशभरकै सर्वोत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत हुनु भयकोमा  जनज्ञान पूर्ब बिध्यार्थी समा...
22/04/2026

नेपाल प्रहरिको कार्य सम्पादन तर्फ देशभरकै सर्वोत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत हुनु भयकोमा जनज्ञान पूर्ब बिध्यार्थी समाजका गौरब बांके प्रहरी प्रमुख, प्रहरी उपरिक्षक श्री अङ्गुर जि.सि.ज्यू लाई हार्दिक बधाई एबम सुभकामना ।

15/01/2026

https://www.facebook.com/share/1afQyZETrz/

"श्री जनज्ञान निकेतन मावि बस खरिद सहयोग अभियान"

विद्यार्थीहरूको सुरक्षित आवत जावतका लागि विद्यालय बस खरिद गर्न सहयोग अभियान सञ्चालन
सबै पूर्व विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई साथ र सहयोगको लागि हार्दिक अनुरोध।

सुरक्षित यात्रा = उज्यालो भविष्य

15/01/2026

सम्पूर्ण मित्रहरूमा नमस्कार 🙏

हाम्रो कार्य समितिको अघिल्लो बैठकमा निर्णय भए बमोजिम मिति २०८२ साल माघ ३ गते शनिबार बिहान ११ बजे हाम्रो प्यारो विद्यालय श्री जनज्ञान निकेतन माध्यमिक विद्यालय परिसरमा विविध विषयमा छलफल तथा निर्णय गर्ने गरी जनज्ञान पूर्व विद्यार्थी समाज (SEJS) को बैठक बस्ने भएकोले कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध छ ।
आज्ञाले,

भवदीय,
मधु पाण्डे
सचिव
जनज्ञान पूर्व विद्यार्थी समाज

11/01/2026

https://www.facebook.com/share/1ByPgSSk4B/

"श्री जनज्ञान निकेतन मावि बस खरिद सहयोग अभियान"

विद्यार्थीहरूको सुरक्षित आवत जावतका लागि विद्यालय बस खरिद गर्न सहयोग अभियान सञ्चालन
सबै पूर्व विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूलाई साथ र सहयोगको लागि हार्दिक अनुरोध।

सुरक्षित यात्रा = उज्यालो भविष्य

२०८२ साल पौष १२ गते शनिबार बिहान जनज्ञान पूर्व विद्यार्थी समाजको बैठक सम्पन्न भएको जानकारी/अनुरोध गर्दछौँ।बैठक विद्यालयक...
28/12/2025

२०८२ साल पौष १२ गते शनिबार बिहान जनज्ञान पूर्व विद्यार्थी समाजको बैठक सम्पन्न भएको जानकारी/अनुरोध गर्दछौँ।

बैठक विद्यालयको भौतिक पूर्वाधार विकास/निर्माण तथा यातायात (बस) व्यवस्थापन अभियानलाई सफल पार्न समाजका पदाधिकारी तथा सदस्यहरूबाट निम्न बमोजिम आर्थिक संकलन भएको तथा सम्पूर्ण पूर्व विद्यार्थीहरूलाई समाज मार्फत सक्दो सहयोग गर्न आह्वान/अपिल गर्दछ।

१) श्री भरतप्रसाद पाठक – रु. १,००,०००/- (एक लाख)

२) श्री पशुपति पाण्डे – रु. १,००,०००/- (एक लाख)

३) श्रीमती उमा गौतम – रु. ५५,५५५/- (पचपन्न हजार पाँच सय पचपन्न)

४) श्री हरिप्रसाद सिटौला – रु. ५०,०००/- (पचास हजार)

५) श्री अर्जुनप्रसाद लामिछाने – रु. २५,०००/- (पच्चीस हजार)

६) श्री राजेन्द्र पाण्डे – रु. ५,५५५/- (पाँच हजार पाँच सय पचपन्न)

७) श्री रविनप्रसाद थपलिया – रु. ५,५५५/- (पाँच हजार पाँच सय पचपन्न)

८) श्रीमती राधा पाण्डे – रु. ५,५५५/- (पाँच हजार पाँच सय पचपन्न)

९) श्रीमती संगिता थापा – रु. ५,५५५/- (पाँच हजार पाँच सय पचपन्न)

१०) श्री केदार थपलिया – रु. ५,५५०/- (पाँच हजार पाँच सय पचास)

११) श्री मधु पाण्डे – रु. ५,०००/- (पाँच हजार)

समाजको आगामी बैठक
२०८२ माघ ३ गते शनिबार बिहान ११:३० बजे
विद्यालय प्राङ्गण सातदोबाटोमा हुने ब्यहोरा अनुरोध।

पुनश्च: हाम्रो प्यारो विद्यालयको यस पवित्र अभियानलाई सफल बनाउन सम्पूर्ण पूर्व विद्यार्थी, शिक्षा प्रेमी तथा सहयोगी मनहरूमा सक्दो आर्थिक सहयोगका लागि यो समाज हार्दिक अपिल/निवेदन गर्दछ। 🙏


Address

Shivapuri Rural Municipality-8, Thanapati
Nuwakot
44600

Alerts

Be the first to know and let us send you an email when Society of Ex-Janagyan Students posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Society of Ex-Janagyan Students:

Share