17/09/2024
प्रबन्ध निर्देशक (Managing Director) हुनलाई पहिला उक्त कम्पनीको संचालक हुनपर्छ, संचालक हुनको लागि शेयरधनी हुनुपर्छ, प्राइभेट लिमिटेड कम्पनीमा ४/५ जना शेयरधनी छन भने प्राय ति सबै संचालक हुन्छन।
प्रबन्ध निर्देशक / संचालकले चेक काट्ने कि घाँस काट्ने आफै बुझ्नुस 🤔