देविघाट जालपा क्लव

देविघाट जालपा क्लव welcome to our page.

सम्पुर्णमा हार्दिक स्वागत गर्दछौँ।
31/03/2026

सम्पुर्णमा हार्दिक स्वागत गर्दछौँ।

नेपालकै धार्मिक ऐतिहाँसिक तथा पुरातात्विक क्षेत्र देवीघाट स्थित रहेको जालपा देवी भजन मण्डल लाई भजन कृतनको लागि  बिभिन्न ...
27/02/2026

नेपालकै धार्मिक ऐतिहाँसिक तथा पुरातात्विक क्षेत्र देवीघाट स्थित रहेको जालपा देवी भजन मण्डल लाई भजन कृतनको लागि बिभिन्न सामाग्रि हरु आवश्यक भयकोले सामान खरिद गर्न यस जालपा भजन मण्डल लाई आफ्नो जन्मदिनको अवसरमा रु २५२५ अक्षरुपि (दुई हजार पाँच शय पच्चिस) सहयोग गर्नुभयकोमा समाजसेवी पारस खतिवडा ज्यु लाई जन्मदिनको शुभकामना सहित सु- स्वास्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछौँ।जालपा माँईले सबैको कल्याण गरुँन।

हाम्रो अनुरोध लाई स्विकार गर्दै यस देवीघाट जालपा क्लव लाई १६थान डस्टविन,८ थान डस्टविन राख्ने फलामको फ्रेम र क्लव लाई आवस...
10/02/2026

हाम्रो अनुरोध लाई स्विकार गर्दै यस देवीघाट जालपा क्लव लाई १६थान डस्टविन,८ थान डस्टविन राख्ने फलामको फ्रेम र क्लव लाई आवस्यक एक सेट dell कम्पनिको कम्प्युटर सहयोग गर्नुभयकोमा मेरो माईक्रोफाईनान्स लघुबित्त बित्तिय संस्था लि.र संस्था का कार्यकारि प्रमुख श्रि रामहरि दहाल ज्यु लगायत सम्पुर्ण टिमलाई उच्च सम्मान गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।

राष्टिय एकता दिबस तथा ३०४ अौ पृथ्वि जयन्ति को अवसरमा बिदुर नगरपालिको आयोजना र देवीघाट जालपा क्लव को ब्यवस्थापक मा आयोजना...
10/01/2026

राष्टिय एकता दिबस तथा ३०४ अौ पृथ्वि जयन्ति को अवसरमा बिदुर नगरपालिको आयोजना र देवीघाट जालपा क्लव को ब्यवस्थापक मा आयोजना गरियको नुवाकोट जिल्ला अन्तर वडा स्तरिय ४० बर्ष माथि उमेर समुहको (भेट्रान कप) फुटवल प्रतियोगिताम प्रथम स्थान हाँसिल गर्ने बिदुर न पा ५ र दित्तिय स्थान हाँसिल गर्ने बिदुर न पा ६ लाई हार्दिक बधाई दिदै सहभागि टिम हरु बिदुर न पा ३, बिदुर न पा ४, बिदुर न पा १२ लगायत उपस्थित सम्पुर्ण दर्षक महानुभाव हरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौ।साथै भोलि को राष्टिय एकता दिवस तथा ३०४ अौ पृथ्वि जयन्ति भब्यताका साथ मनाउन उपस्थित भईदिनुहुन हार्दिक अनुरोध गर्दछौ।

भेट्रान कप २०८२आजको सेमिफाईनल खेलबिदुर-४ VS बिदुर-६ - १:०० वजेबिुदुर-५ VS बिदुर-३ -  ३:०० वजेबिदुर ५ देवीघाट,संस्कृत माव...
09/01/2026

भेट्रान कप २०८२
आजको सेमिफाईनल खेल
बिदुर-४ VS बिदुर-६ - १:०० वजे
बिुदुर-५ VS बिदुर-३ - ३:०० वजे
बिदुर ५ देवीघाट,संस्कृत मावि प्राङ्गण।

सहभागि बनौ।
08/01/2026

सहभागि बनौ।

भ्ट्रान कप २०८२राष्टिय एकता दिबस तथा ३०४ अौ पृथ्वि जयन्ति को अवसरमा आयोजित ४० बर्ष माथि उमेर समुहको नुवाकोट  जिल्ला अन्त...
08/01/2026

भ्ट्रान कप २०८२
राष्टिय एकता दिबस तथा ३०४ अौ पृथ्वि जयन्ति को अवसरमा आयोजित ४० बर्ष माथि उमेर समुहको नुवाकोट जिल्ला अन्तर वडा स्तरिय फुटवल प्रतियोगिता
वडा नं ५ VS वडा नं ४ - १-० बिदुर ४ बिजयि
वडा नं ६ VS वडा नं १२ - ३-० बिदुर ६ बिजयि

भेट्रान कप २०८२राष्टिय एकता दिवस तथा ३०४ अौ पृथ्वि जयन्ति को अवसरमा आयोजित ४० वर्ष माथि उमेर समुहको (भेट्रान कप) फुटवल प...
07/01/2026

भेट्रान कप २०८२
राष्टिय एकता दिवस तथा ३०४ अौ पृथ्वि जयन्ति को अवसरमा आयोजित ४० वर्ष माथि उमेर समुहको (भेट्रान कप) फुटवल प्रतियोगिता को खेल तालिका।
आयोजक-बिदुर नगरपालिका को कार्यालय
ब्यवस्थापक-देवीघाट जालपा क्लव

भेट्रान कप २०८२बिविध कारणवस समय ढिला हुन गयकोमा हामि क्षमा प्राथि छौ।३०४ अौ पृथ्वि जयन्ति तथा राष्टिय एकता दिवस पौष २७ क...
01/01/2026

भेट्रान कप २०८२
बिविध कारणवस समय ढिला हुन गयकोमा हामि क्षमा प्राथि छौ।३०४ अौ पृथ्वि जयन्ति तथा राष्टिय एकता दिवस पौष २७ को महाँ अवसरमा यस देवीघाट मा गर्दै आईरहेको ४० वर्ष माथि उमेर समुहको नुवाकोट जिल्ला स्थरिय फुटवल प्रतियोगिता को तयारि माहि तिब्र रुपमा गरिरहेका छौ।सम्पुर्ण वडा का वडा अध्यक्ष ज्युहरुलाई आफ्नो वडाको टिम पठाई सहयोग गरिदिनुहुन र खेलाडि साथिहरुलाई तयारि अवस्थामा रहिदिनुहुन स-विनय अनुरोध गर्दछौ।हामि विविध कारण वस नुवाकोट जिल्ला का सबै वडाहरुमा चिठिपत्र पुर्याउन नसकियकोमा पनि हामि क्षमा प्राथि छौ।
नोट:यस प्रतियोगितामा नुवाकोट जिल्ला का सबै वडाहरुने भाग लिन पाउने छन।धन्यवाद।
आयोजक-बिदुर नगरपालिका को कार्यालय
ब्यवस्थापक-देवीघाट जालपा क्लव
सम्पर्क नं--नविन चित्रकार-९८१३३२०९३५
दिपक चित्रकार-९८०३०४६७२३
सुनिल चित्रकार-९८०८७६२२३०

नेपालकै धार्मिक ऐतिहाँसिक तथा पुरातात्विक क्षेत्र देवीघाट स्थित रहेको जालपा देवी भजन मण्डल लाई भजन कृतनको लागि  बिभिन्न ...
26/11/2025

नेपालकै धार्मिक ऐतिहाँसिक तथा पुरातात्विक क्षेत्र देवीघाट स्थित रहेको जालपा देवी भजन मण्डल लाई भजन कृतनको लागि बिभिन्न सामाग्रि हरु आवश्यक भयकोले सामान खरिद गर्न यस जालपा भजन मण्डल लाई रु १०००० अक्षरुपि (दश हजार) सहयोग गर्नुभयकोमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका का पुर्व प्रमुख तथा समाजसेवी कुसल र ईमान्दार राजनितिग्य निमफुन्जो शेर्पा ज्यु तथा उहाँको समस्त परिवार जनमा सु- स्वास्य,दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक धन्यवाद ब्यक्त गर्दछौँ।जालपा माँईले सबैको कल्याण गरुँन।

https://www.lokkhabar.com/archives/35745 Thank you Lok Khabar
04/11/2025

https://www.lokkhabar.com/archives/35745
Thank you Lok Khabar

बिदुर- नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिर परिसरमा नवनिर्मित शिवकुण्ड हस्तान्तरण गरिएको छ । शिवकुण्डको निर्मा....

Address

Bidur-5 Nuwakot
Nuwakot
00977

Telephone

+9779813320935

Website

Alerts

Be the first to know and let us send you an email when देविघाट जालपा क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share