NGO Federation of Nuwakot

Contact the organization

NGO Federation of Nuwakot Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NGO Federation of Nuwakot, Non-Governmental Organization (NGO), Bidur, Nuwakot.

राहत तथा पुनःस्थापनाका लागि समन्वय बैठक सम्पन्नआज मिति २०८३ भाद्र १४ गते गैरसरकारी संस्था महासङ्घ, नेपाल जिल्ला शाखा नुव...
30/08/2026

राहत तथा पुनःस्थापनाका लागि समन्वय बैठक सम्पन्न

आज मिति २०८३ भाद्र १४ गते गैरसरकारी संस्था महासङ्घ, नेपाल जिल्ला शाखा नुवाकोटको आयोजनामा जिल्ला समन्वय समितिका प्रमुख, AIN तथा स्थानीय गैरसरकारी संस्थाहरूबीच समन्वय बैठक** सम्पन्न भएको छ।

आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय तथा सहजीकरण गर्ने कार्य गरिएको छ।

राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न इच्छुक अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघ–संस्थाहरूलाई सहजीकरण गर्ने उद्देश्यले जिल्ला समन्वय समितिमा गैसस सूचना डेस्क स्थापना गरिएको छ। साथै, राहत तथा सहजीकरणका कार्यमा सहयोग पुर्‍याउन १० जना स्वयंसेवक परिचालन गरिएको छ।

यस कार्यमार्फत जिल्लामा रहेका प्रभावित समुदायसम्म राहत तथा पुनःस्थापनाका कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र समन्वयात्मक रूपमा पुर्‍याउने प्रयास गरिएको छ।

सम्पर्क व्यक्ति:

लोचन भट्टराई:९८४१५४८५५६
गोकर्ण नेपाल:९८५१०५६८७६
पवन गौतम: ९८६१७८४८०५

समानुपातिक समाबेशी सबिधानको मर्म विपरी ......?
02/01/2026

समानुपातिक समाबेशी सबिधानको मर्म विपरी ......?

Address

Bidur
Nuwakot

Website

Alerts

Be the first to know and let us send you an email when NGO Federation of Nuwakot posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NGO Federation of Nuwakot:

Shortcuts

Share