श्री दियाले सिक्रेपिपल खानेपानी तथा उपभोक्ता समिती

  • Home
  • Nepal
  • Nuwakot
  • श्री दियाले सिक्रेपिपल खानेपानी तथा उपभोक्ता समिती

श्री दियाले सिक्रेपिपल खानेपानी तथा उपभोक्ता समिती समाज विकासमा बिनास पक्कै हुन्छ तर विन?

11/07/2026

हाम्रो खानेपानी सेवा आज Bलाईनमा अबरुद्ध केही समयपछि मर्मतको समय सकिएपछि सेवा सुचारु हुनेछ।धन्यवाद

08/01/2026

B लाइनको पानी पाइपमा त्रुटि देखिएकोले खानेपानी सेवा निशेध भएको जानकारी गराइन्छ साथै चाडै उपलब्ध पनि हुनेछ।धन्यवाद

12/12/2025

दिनभरि अभ्यासमा लागिरहदा पनि काम पूरा नभएकोमा अहिलेसम्म प्रयासमा छु।
#मिस्त्री डिलबहादुर लामा

10/12/2025

पानीको अवस्था ,व्यवस्थापन गर्दै ल्याउने क्रम

मुहान सफा गरेर पानी ल्याउदै
10/12/2025

मुहान सफा गरेर पानी ल्याउदै

27/11/2025

लिभङ वाटर नेपालको तर्फबाट अनुगमनको क्रममा घरमा उपभोक्ताको निरिक्षण

लिभिङ वाटर नेपालको तर्फबाट खानेपानीको अनुगमनको क्रममा घरमा खानेपानीको अवस्था निरिक्षण
27/11/2025

लिभिङ वाटर नेपालको तर्फबाट खानेपानीको अनुगमनको क्रममा घरमा खानेपानीको अवस्था निरिक्षण

दशैँको शुभकामना
26/09/2025

दशैँको शुभकामना

29/05/2025

सम्बन्धित सबैजनामा जानकारी
आज मिति:२०८२/०२/१५ गतेको दिन हिजोअस्तिको पानी परेको कारण खानेपानी फोहोर भएकोले ट्याङ्की सफा गरिएको छ।सबै उपभोक्ताले आ-आफ्नो घरको धारा खोलेर छाड्दिनुहोला,साथमा सफा आउन थालेपछि बन्दा गरिदिन हार्दिक अनुरोध गर्दछ।

Address

बेलकोटगढी नगरपालिका-४
Nuwakot
44900

Alerts

Be the first to know and let us send you an email when श्री दियाले सिक्रेपिपल खानेपानी तथा उपभोक्ता समिती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share