Federation of Computer Association Nepal- Banke Branch

Federation of Computer Association Nepal- Banke Branch Computer Association of Nepal (CAN) -Banke

सुचना प्रविधि दिवस : सफ्टवेयरको टालटुल होइन, राष्ट्रिय डिजिटल आर्किटेक्चर’ निर्माण गर्नुपर्छ
02/05/2026

सुचना प्रविधि दिवस : सफ्टवेयरको टालटुल होइन, राष्ट्रिय डिजिटल आर्किटेक्चर’ निर्माण गर्नुपर्छ

रमेश क्षेत्री : देशमा नयाँ सरकार र नयाँ आशा संगै ‘डिजिटल नेपाल’ को नारा घन्किरहँदा “राष्ट्रिय सञ्चार तथा सूचना प्....

“सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार”भन्ने मूल नाराका साथ, राष्ट्रिय सूचना प्रविधि दिवसको अवसर पारेर क्यान महासंघ...
02/05/2026

“सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार”भन्ने मूल नाराका साथ, राष्ट्रिय सूचना प्रविधि दिवसको अवसर पारेर क्यान महासंघ, बाँके शाखाले शुभकामना आदानप्रदान तथा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा क्यान महासंघका केन्द्रीय सदस्य धुर्बराज शर्मा सुदीप, पूर्व केन्द्रीय उपाध्यक्ष तथा बाँके शाखाका पूर्व अध्यक्ष सञ्जय थापा, लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष भोजराज तिमिल्सैना, बाँके शाखाका पूर्व अध्यक्ष सूर्य प्रकाश श्रेष्ठ, रमनि प्रसाद शर्मा, निवर्तमान अध्यक्ष शिशिर नारायण श्रेष्ठलगायत क्यान महासंघ बाँके शाखामा आबद्ध सम्पूर्ण व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सूचना प्रविधि क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक सहभागितामा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता अत्यन्तै सफल र मनोरञ्जनात्मक रूपमा सुसम्पन्न भएको छ।

02/05/2026
02/05/2026
“सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार” - राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस २०२६  शुभकामना आदान प्रदान तथा मै...
02/05/2026

“सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार” - राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवस २०२६ शुभकामना आदान प्रदान तथा मैत्रीपूण क्रिकेट प्रतियोगिता कार्यक्रम
क्यान महासंघ, बाँके


01/05/2026

२४ असार, काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्र सुदृढ गर्न क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्सबीच रणनीतिक समझ.....

*उम्मेदवार मेला २०२६: Digital Leadership Dialogues*यस कार्यक्रममा विभिन्न दलका उम्मेदवारसँग उनीहरूको नीति, डिजिटल एजेन्ड...
18/02/2026

*उम्मेदवार मेला २०२६: Digital Leadership Dialogues*
यस कार्यक्रममा विभिन्न दलका उम्मेदवारसँग उनीहरूको नीति, डिजिटल एजेन्डा, ई–गभर्नेन्स, युवा रोजगारी, स्टार्टअप र कृषि विषयमा प्रत्यक्ष संवाद गर्न सकिनेछ।

*कार्यक्रम विवरण:*
भर्चुअल (Zoom)
📅 फागुन ६ गते
🕠 साँझ ५:३० बजेदेखि सुरु
📅 फागुन ६ | 🕠 ५:३० बजे | 💻 Zoom

*Topic: Candidate Mela 2026, Lumbini Pradesh*
*Time: Feb 18, 2026 05:30 PM Kathmandu*
*Join Zoom Meeting*
https://nren.zoom.us/j/98000576591?pwd=hcHrbbZrhyUxVs2Tz8g4UBNCbAUy1t.1

*Meeting ID: 980 0057 6591*
*Passcode: 199204*

कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ बाँके शाखाको २३ औं वार्षिक साधारण सभा सम्बन्धी सुचना   यस संस्थाको मिति २०८२...
11/11/2025

कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ बाँके शाखाको

२३ औं वार्षिक साधारण सभा सम्बन्धी सुचना


यस संस्थाको मिति २०८२ /०७/ २३ गते बसेको कार्यसमिति बैठकको निर्णय अनुसार कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान ) महासंघ बाँके शाखाको २३ औं वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकोले उक्त सभामा उपस्थितिको लागि सम्पूर्ण सदस्य महानुभावहरुलाई यसै सुचना मार्फत हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रम
मिति : २०८२ कार्तिक २९ गते
स्थान : स्वस्तिक कटेज, नेपालगन्ज
समय : बिहानको ११ बजे
https://epaper.dainiknepalgunj.com/news/39265/691281db70d0f

Address

Nepalgunj
Nepalgunj
21900

Alerts

Be the first to know and let us send you an email when Federation of Computer Association Nepal- Banke Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share