08/12/2024
हार्दिक स्वागतम
राष्ट्रिय बहिरा महासंघ-नेपालको राष्ट्रिय भेला र ऐतिहसिक रजत समारोह ।
मंसिर २७ २८ गते
सहभागीहरू आईपुग्नु पर्ने समय मंसिर २६ गते
स्थान- तिलौराकोट होटल इन्टरनेशनल प्रा. लि, तौलिहवा कपिलवस्तु
National Federation of the Deaf Nepal - NDFN