Pathik Foundation - Anahat Dham

Pathik Foundation - Anahat Dham The Living Buddha Field PF’s vision is to help create a new man, who is healthy in a complete sense and lives in Supreme Human Consciousness.

Pathik Foundation (PF) is a premier institution in Nepal engaged in Holistic Health, Life Management and Inner Spiritual Evolution upto the state of Spiritual Awakening. To achieve this vision, the Foundation is committed to help seekers from all over the world.

25/05/2026

जीवनमा घट्ने घटनाहरूबाट आउने उतार चढावबाट बच्दै योग र ध्यानको माध्यमबाट सदा आनन्दित रहने बाटो पहिल्याउने कार्यक्रमको नाम हो जीवनपथ, योगपथ तथा दिव्यज्ञान ।
यही जेठ १५-१७ गते २०८३, पथिक फाउन्डेसन, घोराही, दाङमा सञ्चालन हुन गइरहेको यस कार्यक्रममा सहभागी हुन यस नम्बरमा सम्पर्क गर्नुहोला: 9869089616, 9866949489, 986-8144029

कार्यक्रम: जीवनपथ, योगपथ तथा दिव्यज्ञान ।
मिति: १५-१७ जेठ, २०८३ (शुक्रबार - आइतबार)
कार्यक्रम शुरु हुने समय: १५ जेठ (शुक्रबार) बिहान ८ बजे।
स्थान: पथिक फाउन्डेशन, घोराही, दाङ

24/05/2026

यही जेठ १० गते, २०८३ मा दाङको तुल्सीपुरमा भएको एकदिने जीवनपथ कार्यक्रमका केही झलकहरु

20/05/2026

20/05/2026

जीवनमा घट्ने घटनाहरूबाट आउने उतार चढावबाट बच्दै योग र ध्यानको माध्यमबाट सदा आनन्दित रहने बाटो पहिल्याउने कार्यक्रमको नाम हो जीवनपथ, योगपथ तथा दिव्यज्ञान ।
यही जेठ १५-१७ गते २०८३, पथिक फाउन्डेसन, घोराही, दाङमा सञ्चालन हुन गइरहेको यस कार्यक्रममा सहभागी हुन यस नम्बरमा सम्पर्क गर्नुहोला: 9869089616, 9866949489, 986-8144029

कार्यक्रम: जीवनपथ, योगपथ तथा दिव्यज्ञान ।
मिति: १५-१७ जेठ, २०८३ (शुुक्रबार - आइतबार)
कार्यक्रम शुरु हुने समय: १५ जेठ (शुक्रबार) बिहान ८ बजे।
स्थान: पथिक फाउन्डेशन, घोराही, दाङ

जीवनमा घट्ने घटनाहरूबाट आउने दुःख र तनावबाट बच्दै योग, ध्यान र समझको माध्यमबाट सदा आनन्दित रहने बाटो पहिल्याउने कार्यक्र...
19/05/2026

जीवनमा घट्ने घटनाहरूबाट आउने दुःख र तनावबाट बच्दै योग, ध्यान र समझको माध्यमबाट सदा आनन्दित रहने बाटो पहिल्याउने कार्यक्रमको नाम हो जीवनपथ।
यही जेठ १० गते २०८३, पथिक फाउन्डेसन, तुलसीपुर, दाङमा सञ्चालन हुन गइरहेको यस कार्यक्रममा सहभागी हुन यस नम्बरमा सम्पर्क गर्नुहोला: 9869089616, 9868144029
धन्यवाद 🙏

15/05/2026

जीवनमा घट्ने घटनाहरूबाट आउने उतार चढावबाट बच्दै योग र ध्यानको माध्यमबाट सदा आनन्दित रहने बाटो पहिल्याउने कार्यक्रमको नाम हो जीवनपथ, योगपथ तथा दिव्यज्ञान ।
यही जेठ १५-१७ गते २०८३, पथिक फाउन्डेसन, घोराही, दाङमा सञ्चालन हुन गइरहेको यस कार्यक्रममा सहभागी हुन यस नम्बरमा सम्पर्क गर्नुहोला: 9869089616, 9866949489, 986-8144029

कार्यक्रम: जीवनपथ, योगपथ तथा दिव्यज्ञान ।
मिति: १५-१७ जेठ, २०८३ (शुुक्रबार - आइतबार)
कार्यक्रम शुरु हुने समय:१५ जेठ (शुक्रबार) बिहान ८ बजे।
स्थान: पथिक फाउन्डेशन, घोराही, दाङ

Overthinking र concentration को समस्याको लागि अति लाभदायक योगासन र प्राणायामहरु यस video मा प्रस्तुत गरिएको छ।
13/05/2026

Overthinking र concentration को समस्याको लागि अति लाभदायक योगासन र प्राणायामहरु यस video मा प्रस्तुत गरिएको छ।

2 likes. "Yogasana Series 1 | अत्याधिक सोचाइ कम गर्न र एकाग्रता बढाउन | Overthinking & Concentration"

जीवनमा घट्ने घटनाहरूबाट जुन सुख र दुःख लगातार आइरहन्छ त्यसको उतार चढाव बाट बच्दै सदा आनन्दित रहने बाटो पहिल्याउने कार्यक...
11/05/2026

जीवनमा घट्ने घटनाहरूबाट जुन सुख र दुःख लगातार आइरहन्छ त्यसको उतार चढाव बाट बच्दै सदा आनन्दित रहने बाटो पहिल्याउने कार्यक्रमको नाम हो जीवनपथ।
यही आउँदो शनिबार जेठ २ गते २०८३, पथिक फाउन्डेसन नेपालगञ्जमा जीवनपथ कार्यक्रम सञ्चालन हुन गइरहेको छ।

कार्यक्रमको विस्तृत जानकारीको लागि यस नम्बरमा सम्पर्क गर्नुहोला: 9866949489, 9869089616

कार्यक्रम: जीवनपथ
मिति: २ जेठ, २०८३ (शनिबार)
कार्यक्रम शुरु हुने समय:०२ जेठ (शनिबार) बिहान ७ बजेबाट ३ बजे सम्म ।
स्थान: पथिक फाउन्डेशन, नेपालगञ्ज

सुख-दु:ख भन्दा पर लैजाने एक मन्त्र !-पथिक `Follow us onFacebook : https://www.facebook.com/PFparamountOfHumanGloryYoutube : https://...

पथिक फाउन्डेसन, नेपालगञ्ज आश्रममा ४० जना दिव्यज्ञानी साधकहरूको  उपस्थितिमा पथिक बाबासँग आज सम्पन्न (२६ वैशाख २०८३) भएको ...
09/05/2026

पथिक फाउन्डेसन, नेपालगञ्ज आश्रममा ४० जना दिव्यज्ञानी साधकहरूको उपस्थितिमा पथिक बाबासँग आज सम्पन्न (२६ वैशाख २०८३) भएको योग, ध्यान तथा सत्संगको कार्यक्रमका केही झलकहरु।

4 hours Teacher's Self-development program organised by Pathik Foundation - Anahat Dham  Nepalgunj on 26 Baishak 2083 fo...
09/05/2026

4 hours Teacher's Self-development program organised by Pathik Foundation - Anahat Dham Nepalgunj on 26 Baishak 2083 for Mission Public Academy, Banke.
Thanks for the whole team for the active participation!

Address

Duduwa-4 Amrahawa Bankey
Nepalganj
21900

Alerts

Be the first to know and let us send you an email when Pathik Foundation - Anahat Dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pathik Foundation - Anahat Dham:

Share