JCI Nepalgunj

JCI Nepalgunj "Welcome to JCI Nepalgunj! Established in 1976, we are a dynamic community of young professionals.

Empower yourself, serve your community, and network with youth leaders. JCI Nepalgunj is your platform for change!
23/02/2026

Empower yourself, serve your community, and network with youth leaders. JCI Nepalgunj is your platform for change!


भेटौ विपि चोक नेपालगञ्ज शनिबार दिउसो १ बजे ।
19/02/2026

भेटौ विपि चोक नेपालगञ्ज शनिबार दिउसो १ बजे ।

📣 JCI Nepalgunj प्रस्तुत गर्दछ – “Cacus” कार्यक्रम🗳️ बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवारहरू बीच विशेष ककस (Ca...
19/02/2026

📣 JCI Nepalgunj प्रस्तुत गर्दछ – “Cacus” कार्यक्रम

🗳️ बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवारहरू बीच विशेष ककस (Caucus) कार्यक्रम

ककस कार्यक्रम भनेको के हो?
“Cacus” भनेको उम्मेदवारहरूलाई एउटै मञ्चमा ल्याई
👉 आफ्ना एजेन्डा, योजना र दृष्टिकोण सार्वजनिक रूपमा प्रस्तुत गर्ने
👉 जनताका प्रश्नको प्रत्यक्ष जवाफ दिने
👉 सभ्य, स्वस्थ र तथ्यमा आधारित बहस तथा संवाद गर्ने
लोकतान्त्रिक अभ्यासको एक सशक्त प्लेटफर्म हो।

यस कार्यक्रममार्फत मतदाताले
✔️ उम्मेदवारको स्पष्ट सोच र योजना बुझ्न
✔️ विकासका प्राथमिकता थाहा पाउन
✔️ नेतृत्व क्षमता मूल्यांकन गर्न
अवसर प्राप्त गर्नुहुनेछ।

🗓️ मिति: २०८२/११/०९
🕐 समय: दिउँसो १ बजे
📍 स्थान: विपि चोक

आउनुहोस्, सचेत मतदाता बनौँ।
प्रश्न गरौँ, बुझौँ र सही निर्णय गरौँ।

आयोजक: JCI Nepalgunj
Reform • Reunite • Revive

Address

MP School Road, Sai Marg
Nepalganj
21900

Opening Hours

Monday 10:00 - 15:00
Tuesday 10:00 - 15:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 15:00

Alerts

Be the first to know and let us send you an email when JCI Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share