Nagartandi youth club नगरटाँडि युवा क्लव

  • Home
  • Nepal
  • Nawalpur
  • Nagartandi youth club नगरटाँडि युवा क्लव

Nagartandi youth club नगरटाँडि युवा क्लव धर्म,संस्कृति,रितिरिवाज,परम्पराको जगेृना र चुनौतिहरूको सामना गर्दै अधि बढ्दैछ नगरटाँडि युवा क्लव

हामी नेपालीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा नगरटाँडी युवा क्लबद्वारा आयोजित Under-17 9-Aside नकआउट फुटबल प्रतियो...
17/09/2025

हामी नेपालीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा नगरटाँडी युवा क्लबद्वारा आयोजित Under-17 9-Aside नकआउट फुटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्नका लागि, गैडाकोट नगरपालिका वडा नं. १४ निवासी (हाल ओमन कार्यरत) यस क्लबका सक्रिय पूर्व खेलाडी समेत रहनु भएका श्री सुरेश गाहा मगरज्यूबाट नगद रू. ५,०००/- सहयोग प्राप्त भएको छ।

यस सहयोगका लागि उहाँ र उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विजयादशमीको मंगलमय शुभकामना प्रकट गर्दछौ।

नगरटाँडी युवा क्लब परिवार
गैडाकोट–१४, नगरटाँडी, नवलपुर
Nagartandi youth club नगरटाँडि युवा क्लव

हामी नेपालीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा नगरटाँडी युवा क्लबद्वारा आयोजित Under-17 9-Aside नकआउट फुटबल प्रतियो...
16/09/2025

हामी नेपालीहरूको महान् पर्व विजयादशमीको पावन अवसरमा नगरटाँडी युवा क्लबद्वारा आयोजित Under-17 9-Aside नकआउट फुटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न गर्नका लागि, गैडाकोट नगरपालिका वडा नं. १४ निवासी (हाल ओमन कार्यरत) यस क्लबका सक्रिय पूर्व खेलाडी समेत रहनु भएका श्री सुजन पुलामि मगरज्यूबाट नगद रू. ५,०००/- सहयोग प्राप्त भएको छ।

यस सहयोगका लागि उहाँ र उहाँको सम्पूर्ण परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विजयादशमीको मंगलमय शुभकामना प्रकट गर्दछौ।

नगरटाँडी युवा क्लब परिवार
गैडाकोट–१४, नगरटाँडी, नवलपुर
Nagartandi youth club नगरटाँडि युवा क्लव

Address

Gaindakot-14
Nawalpur
45306

Website

Alerts

Be the first to know and let us send you an email when Nagartandi youth club नगरटाँडि युवा क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share