Great Vision Nepal

Great Vision Nepal We are based in Nawalparasi district but work in 9 districts of Nepal, making awareness in the communities and helping people in need.

महान दर्शन नेपालद्वारा आयोजित सडक नाटकको केहि तस्बिरहरु…
24/03/2026

महान दर्शन नेपालद्वारा आयोजित सडक नाटकको केहि तस्बिरहरु…

माघ २८ गते, २०८२ (February 11) महान दर्शन नेपालले आफ्नो निशुल्क सिलाई–कटाई तालिम केन्द्रमा ४ महिना तालिम पूरा गरेका विद्...
12/02/2026

माघ २८ गते, २०८२ (February 11)

महान दर्शन नेपालले आफ्नो निशुल्क सिलाई–कटाई तालिम केन्द्रमा ४ महिना तालिम पूरा गरेका विद्यार्थीहरूका लागि दिक्षान्त कार्यक्रम आयोजना गरेको थियो।

संस्थाका अध्यक्ष, प्रशिक्षक, राष्ट्रिय निर्देशक तथा पत्रकारहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कुल ३२ जना प्रशिक्षार्थीमध्ये २१ जनाले सफलतापूर्वक तालिम पूरा गरी प्रमाणपत्र प्राप्त गरे।

नवलपरासीमा रहेको सिलाई कटाई तालिमको दिक्षान्त माघ २० गते हुदैछ । चार महिना तालिम सिकेर आफ्नै खुट्टामा उभिन सक्ने बिध्यार...
27/01/2026

नवलपरासीमा रहेको सिलाई कटाई तालिमको दिक्षान्त माघ २० गते हुदैछ । चार महिना तालिम सिकेर आफ्नै खुट्टामा उभिन सक्ने बिध्यार्थीलाई हार्दिक बधाई छ ।
रुबेन बस्नेत (राष्टिय निर्देशक)

सुनवल, नवलपरासी (भुमही) – २०८२ असोज ८ गते, बुधवार (Sep 24, 2025) मा चार महिनाको नि:शुल्क सिलाई, कटाई तथा कढाई तालिम कार्...
24/09/2025

सुनवल, नवलपरासी (भुमही) – २०८२ असोज ८ गते, बुधवार (Sep 24, 2025) मा चार महिनाको नि:शुल्क सिलाई, कटाई तथा कढाई तालिम कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ।

यस तालिमको उद्घाटन संस्थाका अध्यक्ष श्री राजेन्द्र रसाइलीले गर्नुभएको हो। तालिममा सुनवल नगरपालिकाका वडा नं. १२, १३ र १४ का २६ जना बेरोजगार दिदीबहिनीहरूले सहभागिता जनाएका छन्।

चार महिनासम्म चल्ने यस तालिममार्फत महिलाहरूलाई सीपमूलक दक्षता प्रदान गरिनेछ, जसले उनीहरूको आत्मनिर्भरता तथा रोजगारीमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

महान दर्शन नेपालले आज बिहान रुपन्देहीको लालपती गाउँमा सार्वजनिक चापाकल जडान गरेर सम्पूर्ण गाउँबासीलाई स्वच्छ तथा सफा खान...
19/11/2024

महान दर्शन नेपालले आज बिहान रुपन्देहीको लालपती गाउँमा सार्वजनिक चापाकल जडान गरेर सम्पूर्ण गाउँबासीलाई स्वच्छ तथा सफा खानेपानी उपलब्ध गराएको छ। यस पुण्यकार्यका लागि सहयोग गर्ने दाताहरूप्रति हामी हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

आज गोलढुंगामा “सिलाई-कटाई तालिम केन्द्रमा” गएर स्थानीय दिदीबहिनीहरूलाई सिप सिकिरहेको देख्दा अत्यन्त खुसी लाग्यो।
15/11/2024

आज गोलढुंगामा “सिलाई-कटाई तालिम केन्द्रमा” गएर स्थानीय दिदीबहिनीहरूलाई सिप सिकिरहेको देख्दा अत्यन्त खुसी लाग्यो।

Our NGO (Great Vision Nepal) Website is under construction.
27/09/2024

Our NGO (Great Vision Nepal) Website is under construction.

Great Vision Nepal is a non-governmental organization (NGO) officially registered with the District Administration Office in Nawalparasi, the Social Welfare Council in Kathmandu, and the PAN Office. Its primary mission is to support communities in overcoming poverty and discrimination.

महान दर्शन नेपालले , साखा कार्यलय काठमान्डौको बालाजुमा सन्चालन गरि मानव बेचबिखन बिरुद्द, बाल शोषण र संस्थाको उदेश्य अनुस...
31/07/2024

महान दर्शन नेपालले , साखा कार्यलय काठमान्डौको बालाजुमा सन्चालन गरि मानव बेचबिखन बिरुद्द, बाल शोषण र संस्थाको उदेश्य अनुसार कार्यहरु गर्ने निर्णय गरि , २०८१ साउन देखि , वडा कार्यलयको अनुमति लिएर संचालन गर्ने समितिले निर्णय गर्यो ।

Thanks to Angles who are at border fighting against Human Trafficking.
22/07/2024

Thanks to Angles who are at border fighting against Human Trafficking.

फाल्गुन १ गते, महान दर्शन नेपालले स्मर्ना चर्चको आर्थिक सहयोगमा परासी, नवलपरासीमा ३ महिने निशुल्क सिलाई कटाई तालिम संचाल...
15/02/2024

फाल्गुन १ गते, महान दर्शन नेपालले स्मर्ना चर्चको आर्थिक सहयोगमा परासी, नवलपरासीमा ३ महिने निशुल्क सिलाई कटाई तालिम संचालन गरेको छ । ४० जना महिलाहरुलाई तालिम दिलाई सिपमा सक्षम गराई ब्यवसाय संचालन गर्न सहयोग गर्ने उदेश्यले संचालन गरिएको उक्त तालिममा यसै संस्थाको स्थापक अध्यक्ष राजेन्द्र रसाईलीले रिवन काटी तालिमको उद्घाटन गर्नु भएको थियो ।

आज मिति २०२३-०१-०५ तारिक बिहिबार , नवलपरासीको आमबास गाउमा “मानव बेचबिखन तथा महिला हिंसा” बिरुध्दको जनचेतना कार्यक्रम सम्...
05/01/2023

आज मिति २०२३-०१-०५ तारिक बिहिबार , नवलपरासीको आमबास गाउमा “मानव बेचबिखन तथा महिला हिंसा” बिरुध्दको जनचेतना कार्यक्रम सम्पन्न भयो ।

Address

Sunwal 12, Bhumahi Nawalparasi
Nawalparasi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779857045446

Alerts

Be the first to know and let us send you an email when Great Vision Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Great Vision Nepal:

Share