SUPO Abhiyan - सुपो अभियान

SUPO Abhiyan - सुपो अभियान Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SUPO Abhiyan - सुपो अभियान, Community Center, Chhayanath Rara Municipality/2, Gamgadhi, Mugu.

सामाजिक शुद्धीकरणको अस्त्र
हामी अन्याय,भ्रष्टाचार र विभेदले भरिएको विषालु सामाजिक-राजनीतिक संस्कृतिको"भुस" लाई सदाका लागि पन्छाउन चाहन्छौँ।
​सुपो अभियान ले एउटा सामूहिक हतियार को रूपमा काम गर्छ जसले यो विषालु संस्कृतिलाई निफुनेर फाल्छ।

बजारमा पाईने करेन्ट (Current) चाउचाउ नखानु होला । खरिद विक्री नगर्नु होला । नेपाल सरकारले तोकेबमोजिमको मापदण्ड अनुसार गु...
15/05/2026

बजारमा पाईने करेन्ट (Current) चाउचाउ नखानु होला । खरिद विक्री नगर्नु होला । नेपाल सरकारले तोकेबमोजिमको मापदण्ड अनुसार गुणस्तरयुक्त छैन । D-krishna Badhuwal

सारतत्व (Substance) ले रूप (Form) काे मुल्य निर्धारण गर्ने हो। "लोकतन्त्र होइन लुटतन्त्र हो" भन्थे कारण हामी बिगत ३४/३५ ...
06/05/2026

सारतत्व (Substance) ले रूप (Form) काे मुल्य निर्धारण गर्ने हो। "लोकतन्त्र होइन लुटतन्त्र हो" भन्थे कारण हामी बिगत ३४/३५ बर्षदेखि रूपमा रमायअाै। अब रूप र सार (आत्म) दुबैलाई संगसंगै लिदा कसाे हाेला?

Shout out to my newest followers! Excited to have you onboard!हर्षमान बढुवाल क्षेत्री, Dharma Bahadur Bham, Karna Rokaya
11/02/2026

Shout out to my newest followers! Excited to have you onboard!

हर्षमान बढुवाल क्षेत्री, Dharma Bahadur Bham, Karna Rokaya

21/01/2026

नमस्कारको अर्थ र नमस्कार कसलाई र किन गर्ने भन्ने विषयमा आफ्ना महत्वपूर्ण भनाई राख्दै ……. क्षेप्यास्त्र बढुवाल Jay Prithbi Malla

21/01/2026

We got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

यी राताे घेरामा भयका  बजारमा राखिने कुहिने नकुहिने फाेहर राखिने Dustbin का दिब्बाहरु हुन।यसमा माटाे राखेर फुल राेपियकाे ...
14/01/2026

यी राताे घेरामा भयका बजारमा राखिने कुहिने नकुहिने फाेहर राखिने Dustbin का दिब्बाहरु हुन।यसमा माटाे राखेर फुल राेपियकाे छ। खासमा यी कता राख्नु पर्ने हो? यस्ता सामग्रीको कोहि कोहिको घरमा गोदाम नै छ रे? अस्तबेस्तमा चलेको देश!

हाम्रा नयाँ फलोअरहरूलाई स्वागत छ । हामीलाई साथ दिनु भएकोमा धन्यवाद , ढुक्क हुनुहोस् हाम्रा पोस्ट तथा अन्य डिजिटल सामग्री...
14/01/2026

हाम्रा नयाँ फलोअरहरूलाई स्वागत छ । हामीलाई साथ दिनु भएकोमा धन्यवाद , ढुक्क हुनुहोस् हाम्रा पोस्ट तथा अन्य डिजिटल सामग्रीहरू उत्साहितजनक, व्यावहारिक, ज्ञानवर्दक र मौलिक हुनेछन ।

Sarjan Kumar Shahi, Amar Rawal, कार्मारोङ खबर, हिक्मत बुढा क्षेत्री, Hasta Malla, जनक बहादुर रावल, Deepak P Magar, Xettri Hikmat, Kashilal Budha, RN Sejuwal, Khrina Khrina, Shiva Bham, Nabin Karki, Charka Rawal, Nisha Xettru, Sita Laxmi Sejuwal, Love Li Kanchho Khadka, Padam Rawal, Bhumi Prashad Bhatta, क्षेत्री सुरज, सुमन कुमार शाही, DeepakAidi DeepakAidi, Pursotam Aidi, Yubaraj Aidi, Suresh Babu Gajurel, Kushal Bham, Singa Dal Sawat, Bhakta Shahi, Ranjan Kumar Premi, Thakuri Arjun, Ganesh Bam Thakuri, सेन्दोल लामा, Nandalal Al, Amrit BK, Nabaraj Malla, XeTtri Prince Moh, Kishor Bham, Tr Janak Rawal, Birkha Bham, DB Mugali Nirdosh, Tirpal Z Rawal, Karna Raj Bham, आकाश रोकाया, Dan Budha, James Chhetri, Mahesh Giri, Dasharath Rawal, Rajendra Malla, Shiva Chandra Karki

Together for a noble causes!!!Shout out to our newest followers! Excited to have you onboard! Kabindra Malla, Khadga Raj...
07/01/2026

Together for a noble causes!!!

Shout out to our newest followers! Excited to have you onboard! Kabindra Malla, Khadga Raj Malla, Udaya Bikram Thakuri, Advance Rawal Chhatari, Karnajung Rawal, Shova Malla Rawal, Samaj Hamal Thakurii, Rabin Kumar Malla, Nanda Bham, Chandra Prakash Badhuwal, Adesh Arpan Bishwokarma, Prem Rawal, Pancha Sejuwal, कर्णालि हार्डवयर प्रा लि, युवा ज्याेतिष केन्द्रप्रसाद काफ्ले, Dhirendra Bahadur Shahi, Bir Bahadur Bumi, Kabindra Bham, Sawat Ji, Anga Kathayat, Raj Budha, Dinesh Bham

06/01/2026

सुपो अभियान , छाउल्या सेवा समाज र जेनजी समू वीच समाजमा महामारी झै फैलिएका विभिन्न ( वशेष गरि सामाजिक , राजनीतिक) बिकृतीलाई कसरी टाढा राखी हाम्रो मौलिकतालाई कसरी आत्मसात गरिनु पर्छ भन्ने विषयमा सुपोको तर्फबाट विचार राख्दै सुशिल कुमार भाम

Address

Chhayanath Rara Municipality/2, Gamgadhi
Mugu
21100

Telephone

+9779848388889

Website

Alerts

Be the first to know and let us send you an email when SUPO Abhiyan - सुपो अभियान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to SUPO Abhiyan - सुपो अभियान:

Share