Cds-Park, Mugu

Cds-Park, Mugu Non-governmental, non religious, non profitable autonomous social organization located at Chhayanath Rara municiplaity-02, Gamgadhi, Mugu of Karnali province.

  published
02/04/2026

published

यस सस्थाका सस्थापक अध्यक्ष श्री अज बहादुर शाहीज्यूका पिता यस सस्थाका वरिष्ठ सल्लाहाकर आदरणीय व्यक्ती श्री सुरथ बहादुर शा...
25/03/2026

यस सस्थाका सस्थापक अध्यक्ष श्री अज बहादुर शाहीज्यूका पिता यस सस्थाका वरिष्ठ सल्लाहाकर आदरणीय व्यक्ती श्री सुरथ बहादुर शाहीज्यूको यहि मिति २०८२/१२/१० गते आफ्नै कालगतिले देहवासन भएको हुदा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रती ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गगरुन। साथै यहि मिति २०८२/१२/११ गते यस सस्था शोक सम्बेदना यक्त गर्दछौ ।

स्कुल लाइफ इन(SIN) नेपाल परियोजनाको लागि दरखास्त पेश गरेका उम्मेद्वारहरुको छोटो सूची प्रकाशन सम्बन्धमा ।
22/03/2026

स्कुल लाइफ इन(SIN) नेपाल परियोजनाको लागि दरखास्त पेश गरेका उम्मेद्वारहरुको छोटो सूची प्रकाशन सम्बन्धमा ।

सूचना ! सूचना !! सूचना !!!
11/03/2026

सूचना ! सूचना !! सूचना !!!

"सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर" भन्ने मुलनाराका साथ सम्पुर्णमा ११६ औं अन्तर्राष्ट्रिय महिला...
08/03/2026

"सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर" भन्ने मुलनाराका साथ सम्पुर्णमा ११६ औं अन्तर्राष्ट्रिय महिला दिवशको
हार्दिक शुभकामना ।।


#

Huge Congratulation to Our Executive Director Aja Bahadur Shahi Successfully elected a new Executive Committee of GNB Ne...
29/12/2025

Huge Congratulation to Our Executive Director Aja Bahadur Shahi Successfully elected a new Executive Committee of GNB Nepal

यस CDS-PARK, Mugu संस्थाका सचिव अर्जुन बहादुर शाहीज्यूलाई जन्मदिनको हार्दिक शुभकामना ।
19/12/2025

यस CDS-PARK, Mugu संस्थाका सचिव अर्जुन बहादुर शाहीज्यूलाई जन्मदिनको हार्दिक शुभकामना ।

18/12/2025

‘श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन’ भन्ने राष्ट्रिय नारा सहित आफ्नो पसिना र मेहनतले विश्वको अर्थतन्त्रमा योगदान पुर्‍याउने सम्पूर्ण आप्रवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा २५ औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२ को अवसरमा शुभकामना! 🌍✈️

10/11/2025

02/10/2025

🌹 बिजया दशमी २०८२ काे पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण आमा, बुवा, दाजुभाइ, दिदिबहिनी तथा सम्पुर्ण नेपालीहरूमा सुख,शान्ति ,समृद्धि ,सुस्वास्थ्य,दीर्घायु एवम् उत्तराेत्तर प्रगतिकाे कामना गर्दै हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।🌹🇳🇵
- सिडिएस-पार्क, मुगु परिवार ।

Address

Sital Bazzar, Gamgadhi
Mugu
087

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+97787460009

Alerts

Be the first to know and let us send you an email when Cds-Park, Mugu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Cds-Park, Mugu:

Share