Saptakoshi Yuwa Club

Saptakoshi Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saptakoshi Yuwa Club, Nonprofit Organization, budhiganga-6, Morang.

We are a social club dedicated to empowering youth, promoting community growth, and fostering social welfare for a better and more compassionate society that contributes to the well-being of humanity.

14/04/2026
धन्यवाद 🙏💙बुढीगंगा–७ निवासी बन्दना राई (लिम्बु) ज्यूले SYC लाई ५० वटा कुर्सी सहयोग गर्नु भएकोमा धेरै–धेरै धन्यवाद।तपाईंक...
23/12/2025

धन्यवाद 🙏💙

बुढीगंगा–७ निवासी बन्दना राई (लिम्बु) ज्यूले SYC लाई ५० वटा कुर्सी सहयोग गर्नु भएकोमा धेरै–धेरै धन्यवाद।
तपाईंको यस महत्वपूर्ण सहयोगले हाम्रो कार्यलाई थप सहज र प्रभावकारी बनाएको छ।

सधैंको साथ, सहयोग र विश्वासका लागि हार्दिक आभार व्यक्त गर्दछौं।

- SYC

धन्यवाद 💙🙏धरान निवासी खगेन्द्र कुँवरज्यूले SYC लाई रु. ५,५०० सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद।तपाईंको यो अमूल्य सहयोगल...
22/12/2025

धन्यवाद 💙🙏

धरान निवासी खगेन्द्र कुँवरज्यूले SYC लाई रु. ५,५०० सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद।
तपाईंको यो अमूल्य सहयोगले हाम्रो अभियानलाई अझ सशक्त बनाउनेछ।

सधैंको साथ र विश्वासका लागि कृतज्ञ छौं।

सप्तकोशी छात्रवृत्ति योजनाअनुसार २०८२ सालको छात्रवृत्ति जित्नुभएकासुश्री डोल्मा तामाङ र सुश्री राधा विश्वकर्मालाई हार्दि...
19/11/2025

सप्तकोशी छात्रवृत्ति योजनाअनुसार २०८२ सालको छात्रवृत्ति जित्नुभएका
सुश्री डोल्मा तामाङ र सुश्री राधा विश्वकर्मालाई हार्दिक बधाई।

छात्रवृत्ति प्रदान गर्ने गरिमामय सहकार्यका लागि Jo Beauty Nepal प्रति हामी हार्दिक सम्मानसहित आभार व्यक्त गर्दछौँ।

- सप्तकोशी युवा क्लब

09/11/2025

अन्य झलकहरु

09/11/2025

२०८२ सालको दीपावलिको अवसरमा सप्तकोशी यूवा क्लबद्वारा सञ्चालित देउसी भैलो कार्यक्रमको केहि झलकहरु

सप्तकोशी युवा क्लबद्वारा 2082 सालको दीपावली मनाउने क्रममा खिचिएका केही रमाइला तस्वीरहरू ✨खुसी, एकता र उज्यालोका यी क्षणह...
08/11/2025

सप्तकोशी युवा क्लबद्वारा 2082 सालको दीपावली मनाउने क्रममा खिचिएका केही रमाइला तस्वीरहरू ✨
खुसी, एकता र उज्यालोका यी क्षणहरू हामी सबैसँग साझा गर्दै 🙏🪔

#2082

Address

Budhiganga-6
Morang
56600

Website

Alerts

Be the first to know and let us send you an email when Saptakoshi Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share