28/04/2025
यो गर्मी मौसममा शितल अनि आनन्द ईलामको सुन्दर प्रकृतिमा बुद्धपुर्णिमा जस्तो पवित्र दिन पर्ने गरि अर्गनाईज गरिएको Art of Living को 4 दिने मौन ध्यान शिविरमा सहभागी हुन चाहानुहुनेहरुले फारम भरेर सिट सुरक्षित गरिहाल्नु होला !
अब जम्मा 5 सिट मात्र बाँकी छ !
कोर्स बैशाख 26 गते बिहान बाट सुरु हुन्छ ,
कोर्स हुने स्थानमा 25 गते बेलुका पुग्नु पर्छ नजिकै हुनुहुनेहरु 26 गते बिहान पुग्दा पनि हुन्छ !
रजिस्टार गर्नलाई यहाँ क्लिक गरौं tiny.cc/amp1st82