Madan Bhandari Museum

Madan Bhandari Museum स्व. जननेता मदन भन्डारीको स्मृतिमा स्?

मदन भन्डारी स्मृति प्रतिष्ठान नेपालको अग्रसरतामा निर्माण भै रहेको छ । यस संग्रहालयमा कम्युनिष्ट अान्दोलनबारे अध्ययन गर्न ईच्छुक विधार्थी, शोधकर्मीहरुकोलागि अध्ययन केन्द्र हुनेछ । वरिपरी करिब २ बिघा जमिनमा सुन्दर वाटिकाको मध्य भागमा जननेताको पुर्णकदको आकर्षक शालिक स्थापित गरिनेछ ।
पर्यटकिय भ्रमणको लागि अनुकुल बनाउँन बाटिकामा झरनाहरु, स-साना पोखरीहरु र बालबालिका खेल्न सक्ने मनोरम स्थान पनि निर्माण हुनेछ ।

Address

Mangalbare
Morang

Alerts

Be the first to know and let us send you an email when Madan Bhandari Museum posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Madan Bhandari Museum:

Share