Youth Of Kaudena

Youth Of Kaudena कौडेना गाउपाकिका यूवा नागरिकहरूलाई स्वागत छ।

19/07/2026

"मेयर ज्यू, कुर्सी तपाईंको व्यक्तिगत पेवा होइन, न त बजेट तपाईंको खल्तीको पैसा हो। वडा अध्यक्षसँगको व्यक्तिगत रिसइबी र 'इगो' को बदला फुलपरासीका निर्दोष जनतासँग लिने कस्तो निच राजनीति हो यो?"
हामी कौडेना गाउँपालिका वडा नम्बर २, फुलपरासीका आम नागरिक आज अत्यन्तै आक्रोसित, अपमानित र आक्रोशको ज्वालामुखी बोकेर यो सार्वजनिक वक्तव्य जारी गर्न बाध्य भएका छौँ। स्थानीय सरकार बनेको ५ वर्ष बित्न लाग्यो। देशका अन्य कुना-कुनामा विकासका लहर चले होलान्, तर हाम्रो फुलपरासी गाउँ आज ०% विकासको सिकार बनेर इतिहासकै सबैभन्दा अँध्यारो युगमा धकेलिएको छ।.....😎
याद राख्नुहोस् मेयर ज्यू, कुर्सी र सत्ता सधैं रहँदैन। आज तपाईं शक्तिको उन्मादमा हुनुहुन्छ होला, तर भोलि यही गाउँको माटोमा, यही फुलपरासीका जनताको ढोकामा भोट माग्न आउनै पर्छ। जब जनताको धैर्यताको बाँध टुट्छ, तब ठुला-ठुला तानाशाहहरूको कुर्सी ढल्छ। फुलपरासीका जनता रिसाए भने के हुन्छ भन्ने कुराको परिणाम अब तपाईंले भोग्नुपर्नेछ।
हाम्रो गाउँमा गरिएको यो ०% विकास र बजेटको विभेदको हिसाब-किताब प्रत्येक टोल, प्रत्येक घर र प्रत्येक मतपत्रबाट लिइनेछ। हाम्रो मौनतालाई कमजोरी नठानियोस्, यो आँधी आउनुपूर्वको शान्ति हो!
#कौडेना२_फुलपरासी #मेयरको_तानाशाही #बजेट_विभेद #जनताको_आक्रोश #हिसाब_किताब_हुनेछ

...
01/07/2026

...

यो दृश्य कौडेना गा.पा. वाड नं. २ को हो,भुपु वडा अध्यक्ष श्री भिखारी ठाकुर (२०७४-२०७९) र उनको छोरा वर्तमान वडा अध्यक्ष श्...
06/05/2026

यो दृश्य कौडेना गा.पा. वाड नं. २ को हो,
भुपु वडा अध्यक्ष श्री भिखारी ठाकुर (२०७४-२०७९) र उनको छोरा वर्तमान वडा अध्यक्ष श्री रामदरेश ठाकुरज्यूले गर्नुभएको विकासको नमुना,,
यस गा.पा.को वर्तमान अध्यक्ष रुपेश कुमार यादव उर्फ बब्लु हुनुहुन्छ।
अब भोट माग्न आउँदा कालो मोसो दल्न तयार रहनु होला सबैजना,,,

26/04/2026

Hello

04/04/2026

उपसभामुख को बन्लान त ?

😃😂😂
10/03/2026

😃😂😂

09/03/2026

Oh My God 😂😂😂










09/03/2026

सांसदमा यतिको क्षमता हुनुपर्छ !

***n

Address

Kaudena Rural Municipality
Malangwa
44600

Website

Alerts

Be the first to know and let us send you an email when Youth Of Kaudena posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share