LEO Club Of Bardbas Samaj

LEO Club Of Bardbas Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LEO Club Of Bardbas Samaj, Nonprofit Organization, bardibas, mahottari.

गरिमा नानी लाइ लिएर हामी स्तब्ध छौँ ! छोरी हुनुनै अभिशाप बनिरहेको हाम्रो समाजमा सुरक्षित र सम्मानपुर्वक बाँच्न पाउने अधि...
24/08/2026

गरिमा नानी लाइ लिएर हामी स्तब्ध छौँ ! छोरी हुनुनै अभिशाप बनिरहेको हाम्रो समाजमा सुरक्षित र सम्मानपुर्वक बाँच्न पाउने अधिकार अविलम्ब सुनिश्चित गर सरकार ।

तिम्रो आत्माको चिर शान्तिको कामना सहित भावपुर्ण श्रदान्जली गरिमा । #दिपप्रज्वलन #श्रद्दान्जली😥🙏

24/08/2026

🙏🙏

Vetau haii ta sabaii jana 🙏
24/08/2026

Vetau haii ta sabaii jana 🙏

📡 INTERNET PARTNER को खोजीमा! ⚽🔥Leo Lions Women’s Tournament 2083 लाई प्रत्यक्ष प्रसारणमार्फत दर्शकहरूमाझ पुर्‍याउन हामी...
21/08/2026

📡 INTERNET PARTNER को खोजीमा! ⚽🔥

Leo Lions Women’s Tournament 2083 लाई प्रत्यक्ष प्रसारणमार्फत दर्शकहरूमाझ पुर्‍याउन हामीलाई विश्वसनीय Internet Partner को आवश्यकता छ। 📶🎥

खेलको हरेक रोमाञ्चक क्षणलाई LIVE प्रसारण गर्न सहयोग गर्न इच्छुक Internet Service Provider/कम्पनीहरूलाई हाम्रो अभियानसँग जोडिन हार्दिक आह्वान गर्दछौँ।

उत्कृष्ट इन्टरनेट, उत्कृष्ट प्रसारण — सँगै बनाऔँ, सफल बनाऔँ! 💙💛

📞 Contact Us: 980-1643455, 9812177259

Leo Club of Bardibas Samaj
🏆 Leo Lions Women’s Tournament 2083

📢 MEDIA PARTNER WANTED⚽ FIRST LEO LIONS WOMEN’S TOURNAMENT 2083 🏆महिलाको खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजन...
20/08/2026

📢 MEDIA PARTNER WANTED

⚽ FIRST LEO LIONS WOMEN’S TOURNAMENT 2083 🏆

महिलाको खेलकुदलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना हुन गइरहेको First Leo Lions Women’s Tournament 2083 यही २० गतेदेखि भव्य रूपमा सुरु हुँदैछ। ⚽🔥

यस ऐतिहासिक खेलकुद कार्यक्रमलाई कभर, प्रचार–प्रसार तथा प्रत्यक्ष/डिजिटल माध्यमबाट जोडिन इच्छुक सञ्चारमाध्यम तथा मिडिया हाउसहरूलाई Media Partner को रूपमा सहकार्य गर्न हार्दिक आह्वान गर्दछौँ।

📸 इच्छुक Media Partner हरूले समयमै सम्पर्क गर्नुहोस्।

🤝 Let’s promote women’s football together!
🎙️ Be Our Voice, Be Our Media Partner!

📞 Contact: 980-1643455

Leo Club of Bardibas Samaj
Estd. 2025

🌟 LEO REGIONAL MEET & YOUTH LEADERSHIP TRAINING 2026 | SUCCESSFULLY CONCLUDED 🦁Region Mithila successfully concluded the...
19/08/2026

🌟 LEO REGIONAL MEET & YOUTH LEADERSHIP TRAINING 2026 | SUCCESSFULLY CONCLUDED 🦁

Region Mithila successfully concluded the LEO Regional Meet & Youth Leadership Training 2026, bringing together 50+ young leaders from 6 Leo Clubs under Leo District Council 325F, Nepal.

The program provided a valuable platform for leadership development, knowledge sharing, networking, and service-oriented learning, empowering young Leos to lead with purpose and create meaningful community impact.

Sincere appreciation to all trainers, distinguished guests, Lions, Leo leaders, club presidents, volunteers, and participants for their valuable contributions toward the success of the program.

WE SERVE • WE LEAD • WE INSPIRE 🦁💙💛

लायन्स क्लब अफ वर्दिबास समाज, लियो क्लब अफ वर्दिबास समाज र भप्सी एकेडेमीको संयुक्त अयोजना  मिति २०८३-०५-२० गते बाट वर्दि...
18/08/2026

लायन्स क्लब अफ वर्दिबास समाज, लियो क्लब अफ वर्दिबास समाज र भप्सी एकेडेमीको संयुक्त अयोजना मिति २०८३-०५-२० गते बाट वर्दिबास-०४ भप्सी एकेडेमी मैदानमा हुन गईरहेको 🏆️ प्रथम लियो लायन्स नकआउट महिला फुटबल प्रतियोगिता -२०८३ 🏆️मा सहभागी हुन इच्छुक सम्पूर्ण महिला फुटबल टिमहरूलाई यो सूचना प्रकाशित भएको मितिदेखि तोकिएको समयभित्र आफ्नो टिम दर्ता गराउनुहुन हार्दिक अनुरोध गर्दछौँ ।⚽️⚽️🏆️🏅🎖️




17/08/2026

📣🔉“Something big is going to be announced tomorrow.”📢📣

युवा आवाज र नागरिक सहभागिताको अनुभव 🇳🇵💜📍 Bhalakusari-II Session | बर्दिबास, महोत्तरी८ अगस्ट २०२६ मा Kayapalat, UNDP Nepa...
14/08/2026

युवा आवाज र नागरिक सहभागिताको अनुभव 🇳🇵💜

📍 Bhalakusari-II Session | बर्दिबास, महोत्तरी

८ अगस्ट २०२६ मा Kayapalat, UNDP Nepal को सहकार्य तथा Embassy of Switzerland in Nepal को सहयोगमा बर्दिबास, महोत्तरीमा आयोजित Bhalakusari-II Session मा Leo Club Of Bardibas Samaj सहभागी हुने अवसर प्राप्त गर्यौं। 🙌

यस सत्रमा विभिन्न समुदायका ११ जना युवाहरूसँग स्थानीय समस्या, नागरिक सहभागिता र शासन प्रक्रियामा युवाको भूमिकाबारे खुला छलफल भयो। 💬

छलफलका क्रममा लागुऔषध प्रयोग, सुरक्षित खानेपानी तथा सरसफाइ, बालविवाह, TGBV, स्वास्थ्य सेवामा पहुँच, कमजोर सेवा प्रवाह, नातावाद तथा पक्षपात, स्थानीय योजना तथा बजेट निर्माणमा युवाको सीमित सहभागिता, सूचनाको पहुँच र अनलाइन दुर्व्यवहार लगायतका महत्वपूर्ण विषयहरू उठाइयो।

साथै, युवाहरूले सुरक्षित डिजिटल नागरिक स्थान, अर्थपूर्ण युवा सहभागिता, युवा–सरकारबीच प्रभावकारी संवाद तथा युवा नेतृत्व र advocacy का अवसर विस्तार गर्नुपर्नेमा जोड दिए। ✊

विशेषगरी नागरिक सहभागिताका प्लेटफर्ममा कम पहुँच भएका युवाहरूले पनि आफ्ना अनुभव, प्रश्न र विचार खुलेर राख्न पाएको यो कार्यक्रम निकै अर्थपूर्ण रह्यो।

युवाको आवाज सुन्ने मात्र होइन, निर्णय प्रक्रियामा स्थान दिने संस्कारको विकास आवश्यक छ। युवाको सहभागिताले नै जवाफदेही र समावेशी स्थानीय शासनलाई बलियो बनाउँछ। 💜

Address

Bardibas
Mahottari
044

Website

Alerts

Be the first to know and let us send you an email when LEO Club Of Bardbas Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share