14/06/2026
हाम्रो परिवार,हाम्रो समाज र हाम्रो राष्ट्र हामी युवाहरुको जिम्मेवारी हो।
हिजोका दिनहरुमा सायद हामी युवाहरू सुतेका थियौ होला किनभने हाम्रो आवाज सुन्दिने कोही थिएन तर आजका दिनमा हाम्रो आवाज सुन्ने अनि बुझ्ने व्यक्तिहरु छन।
so हामीले अब गलत भएको हेरेर बस्ने मात्र हैन आवाज उठाउनुस खबरदारी गर्नुस काम नगर्नेलाई बाध्य बनाउनुस काम गर्न।