Jci Madi

Jci Madi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jci Madi, Nonprofit Organization, basantapur, Madi.

Jci Madi welcomes you in Area - B
02/01/2025

Jci Madi welcomes you in Area - B

नेपाल जेसीजकाे आयाेजना र ईटहरी जेसीजको आतिथ्यतामा यहि पौष ६,७ र ८ गते सम्पन्न हुन गई रहेको ५१औँ राष्ट्रिय महाधिवेशनमा हज...
18/12/2024

नेपाल जेसीजकाे आयाेजना र ईटहरी जेसीजको आतिथ्यतामा यहि पौष ६,७ र ८ गते सम्पन्न हुन गई रहेको ५१औँ राष्ट्रिय महाधिवेशनमा हजुरहरुलाई याे सुन्दर नगरि ईटहरिमा स्वागत गर्दै माडी जेसीजले जेसी सुवास गाैतमलाई माडी जेसीजकाे पहिलाे प्रस्तुतिका रुपमा राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारका रुपमा सगौरव प्रस्तुत गरेकाे कुरा हजुरहरुलाई अवगत गराउँदछाैं । हामीलाई बिश्वास छ हजुरहरुले याे हाम्राे पहिलाे प्रयासलाई सार्थक बनाउनका लागि मतदान गरि बिजयी गराउनु हुनेछ साथ साथै माडी जेसीज परिवार हजुरहरुकाे जेसीज अभियानमा सदैव साथमा रहने प्रतिबद्दता समेत जाहेर गर्दछाैं।
जय जेसीज।
जय माडी
(माडी जेसीज परिवार 🙏)

माडी जेसीजको पहिलो प्रस्तुती  वर्ष २०२३ का शाखा अध्यक्ष जेसी सुबास गौतमलाइ नेपाल जेसीज वर्ष २०२५ को लागी रास्ट्रीय उपाध्...
06/12/2024

माडी जेसीजको पहिलो प्रस्तुती वर्ष २०२३ का शाखा अध्यक्ष जेसी सुबास गौतमलाइ नेपाल जेसीज वर्ष २०२५ को लागी रास्ट्रीय उपाध्यक्ष पदमा बिजयी गराउन इटहरी जेसीजको आतिथ्यतामा हुने रास्ट्रीय महाधिबेशनमा प्रस्तुत गरेका छौ । सम्पुर्ण जेसीज साथीहरुमा मन र मतको सहयोगको पुर्ण बिस्वाश लिएकाछौ ।

धन्यबाद
जय जेसीज
जय माडी

Address

Basantapur
Madi

Telephone

+9779801307476

Website

Alerts

Be the first to know and let us send you an email when Jci Madi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jci Madi:

Share