Bhagawati Adarsha Youth Club-BAYC

Bhagawati Adarsha Youth Club-BAYC Bhagawati Adarsha youth club is a non profit social organization which has been established to work

अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं 7 काउले भगवती आदर्श युवा क्लबको देउसी भैलो कार्यक्रम आजदेखि सुरु भएको छ।
21/10/2025

अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं 7 काउले भगवती आदर्श युवा क्लबको देउसी भैलो कार्यक्रम आजदेखि सुरु भएको छ।

सूचना     सूचना     सूचनादेउसी भैलो कार्यक्रम विशेष भोलि 2082/07/03 समय  दिउँस को 3 बजे ठाउँ छत्रदेव ७ काउले शिवालय मन्द...
19/10/2025

सूचना सूचना सूचना
देउसी भैलो कार्यक्रम विशेष भोलि 2082/07/03 समय दिउँस को 3 बजे ठाउँ छत्रदेव ७ काउले शिवालय मन्दिर सबै सदस्यहरू तथा दिदीबहिनी दाजुभाई सम्पूर्णलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं कृपया उपस्थिति हुँदाखेरि भगवती आदर्श युवा क्लब को मादल कपडाहरू झ्याली कुनै पनि सामग्रीहरू हजुरसँग छ भने र हजुरको छरछिमेकमा जहाँ छ लिएर उपस्थिति हुनुहोला। कृपया हामीलाई सूचना खबर भएन भनेर नभन्नुहोला यस क्लबमा रहे तथा वा नरहे पनि उपस्थिति हुनुहोला।
यसपालिको देउसी भैलो कार्यक्रम विशेष हुनेछ।

जन्मदिनको लाखौं लाख शुभकामना प्यारो मित्र 🎁🎂🎉उपाध्यक्ष:चिरञ्जीवी पाण्डे   Bhagawati Adarsha Youth Club-BAYC Chiranjibi P...
27/12/2024

जन्मदिनको लाखौं लाख शुभकामना प्यारो मित्र 🎁🎂🎉
उपाध्यक्ष:चिरञ्जीवी पाण्डे

Bhagawati Adarsha Youth Club-BAYC
Chiranjibi Pandey

आज मिति 2081/07/17 देउसी भैलो कार्यक्रम सुरु हुने भएकोले यस भगवती आदर्श युवा क्लबका सदस्यहरू र यस गाउँका भाइबहिनी दाजुभा...
02/11/2024

आज मिति 2081/07/17 देउसी भैलो कार्यक्रम सुरु हुने भएकोले यस भगवती आदर्श युवा क्लबका सदस्यहरू र यस गाउँका भाइबहिनी दाजुभाई दिदीबहिनी सम्पूर्णलाई देउसी भैलो कार्यक्रममा उपस्थिति हुनको लागि विनम्र अनुरोध गरिन्छ 🙏❤️
उपस्थिति हुने स्थान शिवालय मन्दिर काउले समय दिउँ सको 2 बजे
अध्यक्ष गिरिराज पौडेल

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य Brp Samir
29/10/2024

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य Brp Samir

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य Paru Poudel🎁🎂🎉
19/10/2024

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य Paru Poudel🎁🎂🎉

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य Ganesh Pandey 🎁🎂🎉
21/09/2024

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य Ganesh Pandey 🎁🎂🎉

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य Abhishek Pandey 🎁🎂🎉
04/09/2024

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य Abhishek Pandey 🎁🎂🎉

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य 🎁🎂🎉
16/08/2024

जन्मदिनको लाखौं लाख शुभकामना सदस्य 🎁🎂🎉

जन्मदिनको लाखौं लाख शुभकामना‌ यस क्लबका सह सचिव  सूर्य पाण्डे 🎂🎁  Pandeyeyey
02/08/2024

जन्मदिनको लाखौं लाख शुभकामना‌ यस क्लबका सह सचिव सूर्य पाण्डे 🎂🎁
Pandeyeyey

ढिलो भएपनि यस क्लबको पूर्व अध्यक्ष श्री रामप्रसाद पाण्डेलाई जन्मदिनको लाखौं लाख शुभकामना।🎁🎂🎉
24/07/2024

ढिलो भएपनि यस क्लबको पूर्व अध्यक्ष श्री रामप्रसाद पाण्डेलाई जन्मदिनको लाखौं लाख शुभकामना।🎁🎂🎉

Address

Lumbini
CHHATRADEV7ARGHAKHANCHI

Alerts

Be the first to know and let us send you an email when Bhagawati Adarsha Youth Club-BAYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share