Agriculture Student Liaison Forum - IAAS, Lamjung campus

Agriculture Student Liaison Forum - IAAS, Lamjung campus We work for the development in agriculture by uplifting the enthusiasm of agriculture students towards agricultural, environmental, social works and career.

✨विजया दशमीको हार्दिक शुभकामना✨सत्य, विजय र सद्भावको पर्वले सबैमा खुशी, स्वास्थ्य र समृद्धि ल्याओस्। 🌸🎉  पुरुषका लागि दश...
02/10/2025

✨विजया दशमीको हार्दिक शुभकामना✨
सत्य, विजय र सद्भावको पर्वले सबैमा खुशी, स्वास्थ्य र समृद्धि ल्याओस्। 🌸🎉

पुरुषका लागि दशैं मन्त्र:
आयुर्द्रोण सुते, श्रीयोँ दशरथे, शत्रुक्षयों राघवे
ऐश्वर्य नहुशे, गतिश्च पवने, मानञ्च दुर्योधने ।
सौर्य शान्त नवे, बलं हलधरे, सत्यञ्च कुन्ती सुते
विज्ञान विदुरे, भवन्तु भवन्तां, कीर्तिश्च नारायणे ।।

महिलाका लागि दशैं मन्त्र:
जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी
दुर्गा, क्षमा, शिवाधात्री, स्वाहा स्वाधा नमस्तुते ।।

"महानवमीमा शक्तिशाली देवी दुर्गाको पूजा गर्दै, विजय, शक्ति र समृद्धिको कामना। 🙏✨  #महानवमी  #दशैं"
01/10/2025

"महानवमीमा शक्तिशाली देवी दुर्गाको पूजा गर्दै, विजय, शक्ति र समृद्धिको कामना। 🙏✨ #महानवमी #दशैं"

दशैंको आठौं दिन: महाअष्टमीको शुभकामना । महाकाली (भद्रकाली)ले सबैको रक्षा गरुन।
30/09/2025

दशैंको आठौं दिन: महाअष्टमीको शुभकामना । महाकाली (भद्रकाली)ले सबैको रक्षा गरुन।

नेपालको कृषि र संस्कृति दुवै विभिध छन् । तर के यी विभिध पक्षका अन्तरसम्बन्ध पनि छन् त ? प्रस्तुत छ "कृषि र संस्कृति"को प...
29/09/2025

नेपालको कृषि र संस्कृति दुवै विभिध छन् । तर के यी विभिध पक्षका अन्तरसम्बन्ध पनि छन् त ?
प्रस्तुत छ "कृषि र संस्कृति"को पहिलो संस्करण ।

"फूलपातीको शुभकामना 🌸🙏परम्परा, संस्कृति र आस्थासँग जोडिएको दशैंको सातौँ दिन — सप्तमी (फूलपाती) लाई हर्षोल्लासपूर्वक मनाउ...
29/09/2025

"फूलपातीको शुभकामना 🌸🙏
परम्परा, संस्कृति र आस्थासँग जोडिएको दशैंको सातौँ दिन — सप्तमी (फूलपाती) लाई हर्षोल्लासपूर्वक मनाउँदै सबैमा खुशी, शान्ति र समृद्धि फैलियोस्।"

#फूलपाती

🌸🙏 दशैंको छैठौँ दिन : देवी कात्यायनीको पूजा 🙏🌸आजको दिन देवी कात्यायनीको पूजाआराधना गरिन्छ।सिंहवाहिनी, खड्ग, ढाल, कमल र व...
28/09/2025

🌸🙏 दशैंको छैठौँ दिन : देवी कात्यायनीको पूजा 🙏🌸

आजको दिन देवी कात्यायनीको पूजाआराधना गरिन्छ।
सिंहवाहिनी, खड्ग, ढाल, कमल र वरमुद्रा धारण गरेर असुरहरूमाथि विजय प्राप्त गर्ने महिषासुरमर्दिनी देवी कात्यायनीलाई साहस, आत्मबल र विजयकी प्रतीकका रूपमा आराधना गरिन्छ।

यस दिन महको भोग चढाउने चलन छ र युवतीहरूले विशेषगरी राम्रो वर पाउन देवीलाई आराधना गर्ने परम्परा रहिआएको छ। 🌼✨

जय देवी कात्यायनी! 🌸🕉️

#छैठौंदिन #देवीकात्यायनी

✨ Introducing Our New Team! ✨We are excited to present the fresh leadership of ASLF Lamjung – a passionate and dedicated...
13/09/2025

✨ Introducing Our New Team! ✨
We are excited to present the fresh leadership of ASLF Lamjung – a passionate and dedicated team ready to bring new energy, ideas, and initiatives for growth and unity. 💡🌱

👩‍💼 President – Surakshya Chiluwal
👩‍💼 Vice-President – Priyanka Sharma
📝 Secretary – Sagun Poudel
👔 Vice-Secretary – Rohit Lamichhane
💰 Treasurer – Bharti Gautam
💻 Technical Head – Anish Adhikari
📌 Program Coordinator – Aditya Adhikari
📢 Public Relations Coordinator – Shraddha Neupane

✨ General Members:
Awashar Adhikari | Rahul Dev KC | Pesal Rijal | Ayuska Gautam | Prasamsha Sharma | Pujan Regmi | Pratikshya Bhattarai

Together, we strive to make a difference! 💪🤝

Address

Lamjung

Telephone

+9779848269740

Website

Alerts

Be the first to know and let us send you an email when Agriculture Student Liaison Forum - IAAS, Lamjung campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Agriculture Student Liaison Forum - IAAS, Lamjung campus:

Share