वशिष्ठ गोत्रिय राउत कुल समाज लमजुङ्ग/ VG Rawat Kul Samaj Lamjung

  • Home
  • Nepal
  • Lamjung
  • वशिष्ठ गोत्रिय राउत कुल समाज लमजुङ्ग/ VG Rawat Kul Samaj Lamjung

वशिष्ठ गोत्रिय राउत कुल समाज लमजुङ्ग/ VG Rawat Kul Samaj Lamjung वशिष्ठ गोत्रिय राउत कुल समाज लमजुङ्ग

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
28/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दीमा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर ९ उपल्लो साम्दी निवासी हाम्रो दाजु "श्री भक्त बहादुर रावत " ज्युले आर्थिक सहयोग स्वरुप रु.१०,०००/-प्रदान गर्नुभएकोमा हार्दिक धन्यबादका साथ कुल देउताले सम्पुर्ण परिवारको कल्याण एबम रक्षा गरुन !

जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
28/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दीमा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर ९, उपल्लो साम्दी निवासी हाम्रो दाजु "श्री भक्तबहादुर रावत " ज्युले आर्थिक सहयोग स्वरुप रु.१०,०००/-प्रदान गर्नुभएकोमा हार्दिक धन्यबादका साथ कुल देउताले सम्पुर्ण परिवारको कल्याण एबम रक्षा गरुन !

जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
22/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दीमा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर -७ , निवासी हाम्रो सदा हसिलो दाजु "श्री अर्जुन रावत " ज्युले आर्थिक सहयोग स्वरुप रु.१०,०००/-प्रदान गर्नुभएकोमा हार्दिक धन्यबादका साथ कुल देउताले सम्पुर्ण परिवारको कल्याण एबम रक्षा गरुन !

जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
22/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दीमा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर्-९,उपल्लो साम्दी निवासी हाम्रो दाजु मनको धनी "श्री बसन्त रावत - मनबुजा" ज्युले आर्थिक सहयोग स्वरुप रु.१०,०००/-प्रदान गर्नुभएकोमा हार्दिक धन्यबादका साथ कुल देउताले सम्पुर्ण परिवारको कल्याण एबम रक्षा गरुन !

जय कुल देउता !

हार्दिक धन्यबाद ! हार्दिक धन्यबाद !                        बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ...
21/01/2025

हार्दिक धन्यबाद ! हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दीमा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि लमजुङ उदिपुर निवासी हाम्रो प्यारो भतिज हाल अमेरिकामा रहनुभएको "श्री कृष्ण रावत " ज्युले आर्थिक सहयोग स्वरुप
रु.१,००,०००/- (एक लाख रुपैयाँ )
प्रदान गर्नुभएकोमा हार्दिक धन्यबादका साथ कुल देउताले वावुको सम्पुर्ण परिवारको कल्याण एबम रक्षा गरुन !

जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
21/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दीमा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर्-९,उपल्लो साम्दी निवासी हाम्रो दाजु "श्री राजन रावत " ज्युले आर्थिक सहयोग स्वरुप रु.१०,०००/-प्रदान गर्नुभएकोमा हार्दिक धन्यबादका साथ कुल देउताले सम्पुर्ण परिवारको कल्याण एबम रक्षा गरुन !

जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
20/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दीमा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर्-९,उपल्लो साम्दी कुल पुजा मुल घर निवासी हाम्रो पूज्यनिय बुबा "श्री कृष्ण बहादुर रावत " ज्युले आर्थिक सहयोग स्वरुप रु.१०,०००/-प्रदान गर्नुभएकोमा हार्दिक धन्यबादका साथ कुल देउताले सम्पुर्ण परिवारको कल्याण एबम रक्षा गरुन !
साथै प्यारो भाइ जीवनको पुर्ण शीघ्र स्वस्थ्य लाभको कामना गर्दछो !
जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
17/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दी आफ्नो जन्मथलो माइतीमा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि हाल पोखरा निवासी हाम्रो पुज्यनिय दिदी मनको धनि,आदर्श नारी श्री "मैया तिवारी " ज्युले आर्थिक सहयोग स्वरुप रु. ५०,५५५/-(पचास हजार पाँच सय पचपन्न्) प्रदान गर्नुभएकोमा हार्दिक धन्याबादका साथ कुल देउताले दिदीको सम्पुर्ण परिवारको कल्याण एबम रक्षा गरुन !
जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
10/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो सम्दी मा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर्-७, निवासी रावत बन्धु श्री नारायण बहादुर रावत ज्यु ले आर्थिक सहयोग रु.१०,०००/- गर्नुभएकोमा हार्दिक धन्याबादका साथ कुल देउता ले उहाको सम्पुर्ण परिवार को कल्याण एबम रक्षा गरुन !
जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
08/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो साम्दी मा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर - ७, हाल काठमाडौं निवासी रावत बन्धु
श्री अमर रावत ज्यु ले आर्थिक सहयोग रु.१०,०००/- गर्नुभएकोमा हार्दिक धन्याबादका साथ कुल देउता ले उहाको सम्पुर्ण परिवार को कल्याण एबम रक्षा गरुन !
जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
06/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो सम्दी मा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि बेसिशहर्-९, निवासी रावत बन्धु श्री नेत्र बहादुर रावत ज्यु ले आर्थिक सहयोग रु.१०,०००/- गर्नुभएकोमा हार्दिक धन्याबादका साथ कुल देउता ले उहाको सम्पुर्ण परिवार को कल्याण एबम रक्षा गरुन !
जय कुल देउता !

हार्दिक धन्यबाद !           बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने...
06/01/2025

हार्दिक धन्यबाद !

बशीष्ठ गोत्रिय रावत समाज लमजुङलाई दिगो र दिर्घकालीनरुपमा सुसङ्गठीत एबम एकताबद्द गर्दै लैजाने उद्देश्यले लमजुङ बेसीशहर उपल्लो सम्दी मा अबस्थित रावत कुलदेउता पुजाको मन्दिर व्यवस्थापन गर्नको लागि ९,निवासी रावत बन्धु श्री रमेश रावत ज्यु ले आर्थिक सहयोग रु.१०,०००/- गर्नुभएकोमा हार्दिक धन्याबादका साथ कुल देउता ले उहाको सम्पुर्ण परिवार को कल्याण एबम रक्षा गरुन !
जय कुल देउता !

Address

Besishahar-9
Lamjung
33600

Website

Alerts

Be the first to know and let us send you an email when वशिष्ठ गोत्रिय राउत कुल समाज लमजुङ्ग/ VG Rawat Kul Samaj Lamjung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share